ज्ञानेन्द्र शाहीले अक्सीजन प्लान्ट लिएर चार प्रदेश वितरण गर्न जाँदै

१० करोड लागतको अक्सीजन प्लान्ट लिएर ज्ञानेन्द्र शाही र उनका टिम चार प्रदेश मा जाने भएका छन् । ज्ञानेन्द्र शाही टिम भोलीदेखि राजधानी बाहिर जान लागेका हुन् । २५० वटा प्लान्ट लिएरअक्सी~ जन नपाएर बसेका पिडितहरुको लागी वितरण गर्न लागिएको हो । अब दिन दुखिको लागि हरेक जिल्ला‌मा मिसन लगेर दिनको लागि लगिएको हो ।

ज्ञानेन्द्र शाही लकडाउन भएदेखि नै पिडितहरुको लागि सहयोग गर्न दिनरात नभनी हिंडिर~हेका छन् । सरकारको भर पर्नु भन्दा जनताहरु आफै मिलेर एक¥अर्कालाई सहयोग गरे यो लडाई लड्न सहज हुन्छ भन्ने तर्क प्रस्तुत गरेका छन् ।Canada Nepalबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *