हाम्रो नेपाल-हामी नेपाली चितवनले गरे राहत बितरण

चितवन १२, भष्ट्राचार बिरूद्ध को महाअभियान हाम्रो नेपाल-हामी नेपाली चितवन द्वारा चितवन जिल्ला भर सडकमा बस्ने बेबारिसे असहाय तथा ड्युटीमा खटिने सुरक्षा कर्मिलाइ खाजा खुवाएका छन् ।

कोरनाको समयमा उता हाम्रो नेपाल-हामी नेपाली काठमान्डौ लगाएत नेपालभर यो अभियान सन्चालन गरेको जानकारि चितवनका संयोजक सिमा घतान विश्वकर्मा ले बताउनु भयो ।

तेस्तै गरि यो निरन्तरता दिने र प्रत्येक वडा वडामा गइ जहाँ मानिस लाइ लकडाउनले गर्दा गाह्रो अबस्थामा रहेकालाइ खाध्यान्न तथा राहत उपलब्ध गराउने भरतपुर वडा न ३ का संयोजक सन्दिप बुर्लाकोटीले बताउनु भयो ।

जस्तो सुकै अबस्थामा पनि हाम्रो हेल्प डेक्स सन्चालनमा निरन्तरता रहने कुरा चितवन जिल्ला सह-संम्योजक अर्जुन प्रसाद अधिकारी ले वताउनु भयो । उहाँहरूलाइ फोन गरेर पनि समस्या टिपाउन सक्नु हुने छ ।

सिमा घतान विश्वकर्मा ९८४२३८५६४२, अर्जुन प्रसाद अधिकारि ९८४५२७८१६७,शम्भु अधिकारी ९८४५०४५०९२,सन्दिप बुर्लाकोटी ९८४५३३२०००,कमल ९८४५०४४९२०,माया न्यौपाने ९८४५०५६३७३, नारायण बराल ९८६५२४२१४८,जगत अधिकारि ९८५५०५४३७१,कृण्ण अधिकारी ९८४५०४७३३९ मा सम्पर्क गर्न सक्नु हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *