बिराम ठिक भएन ,यस्तो नाजुक अवस्थामा छिन् बिरामि तर हस्पिटल भन्छ पैसा नतिरेसम्म बिरामि लग्नै पाउदैन ,कठै बिचरा (हेर्नुस् भिडियो )

२५ बर्षको कलिलो उमेरमा दुई बच्चाको आमा यसरी हस्पिटलको बेडमा लम्पसार परेर थन्किनुपरेको छ ।नत हात चल्छ नत खुट्टानै अझ भनौ शरिरको कुनै पनि अङ्ग नै चल्दैन् ।

भरखरै २५ बर्ष लागेकि अन्जना थापा मगरको जिन्दगी अहिले अल नेपाल हस्पिटल सामाखुसिमा अलपत्र अवस्थामा छ ।तिनमहिना अगाडि प्रेसरले हानेपछि ढलेकि अनितालाई काठमाडौं उपचारको लागि ल्याइयो र अहिलेसम्म पनि उनी अस्पतालमा नै यस्तो जिण अवस्थामा बसिरहेकि छिन् ।

आफ्ना ६ बर्षिय र ४ बर्षिय सन्तानलाइ हेर्न समेत पाएकि छैनन् ।श्रिमानले उनलाई स्याहार सुसार गरिरहेका छन् ।उपचारकै क्रममा लगभक १२ लाख सकिसकेको श्रिमान बताउँछन् र हस्पिटलमा आठ लाख भन्दा बढि रकम तिर्न बाकि नै छ ।

बिरामि एकातिर हुनुको टेन्सन त छदै छ ती माथि हस्पिटलमा लगभक ७ लाखजति तिर्न बाकि नै छ ,सो रकम तिरेपछि मात्रै बिरामि घर लग्न पाउने चिकित्सकले बताएकाछन् ।नत अब श्रिमान सग केही पैसा बाकि छ नत बिरामि नै ठिक भएको छ ।यत्रो रकम उनले कहाबाट ल्याउने ।आउनुस् सहयोग गरौ ।the highlights news

Leave a Reply

Your email address will not be published. Required fields are marked *