एमाले नेता झलनाथ खनाललाई कोरोना संक्रमण, नर्भिक अस्पतालमा भर्ना

नेकपा (एमाले) का नेता झलनाथ खनाललाई कोभिड पोजिटिभ भएर निमोनिया देखिएपछि शनिबार साँझदेखि नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको छ ।

अस्पताल स्रोतका अनुसार खनालको स्याचुरेसन प्रतिमिनेट पाँच लिटर अक्सिजन दिँदा सामान्य अवस्थामा रहेको छ।

खनाललाई पूर्वराजा ज्ञानेन्द्र शाहसँगै भीभीआईपी वार्ड भर्ना गरेर राखिएको अस्पताल स्रोतले जनाएको छ।

स्वकीय सचिव कृष्ण भट्टराईले पनि नेता खनाललाई कोरोना संक्रमण भएको पुष्टि गरे ।

काठमाडौं : तत्कालिन नेकपाबाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री (वली) माओवादी केन्द्र`मा प्रवेश गरेपछि मुख्य`मन्त्री शंकर पोखरेल नेतृत्वको सरकार अल्पमतमा परेको छ।

सांसद वलीले पार्टी परिवर्तन गरेपछि मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकारले बहुमत गुमा`एको हो। कूल ८१ सदस्य रहेको लुम्बि`नी प्रदेशसभामा नेकपा एमालेबाट ४१ जना सांसद थिए। प्रदेशसभामा बहुमत रहेको उनको पक्षमा ४० जना सांसद मात्र भएका छन्।

सर`कार निर्मा`ण गर्न वा टिका`उनका लागि ४१ जना सांस`दको आवश्यकता पर्दछ। सांसद बहुमत गुमाएकाले पोखरेल नयाँ मुख्यमन्त्री बन्न नपाउने भएका छन्। मुख्यमन्त्रीबाट पोखरेलले राजीनामा दिएकाले नयाँ मुख्यमन्त्री बन्न धारा १६८ को १ बाधक बनेको छ।

उनले संविधानको धारा १६८ को २ अ`नुसार बहुमतको आधा`रमा मुख्यमन्त्रीको शपथ लिनुपर्छ। त्यसपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ। जसपाले पदमुक्त गरेका दुई जना समानुपातिक सांसदको नियुक्ती प्रक्रिया अघि बढाइसकेको छ। त्यसपछि जसपाको सांसदको संख्या चार, माओवादी केन्द्रका सभामुखसहित १९ कांग्रेसको १९ र जनमोर्चाको १ गरेर ४३ हुन्छ।

दाङ ३ (ख) बाट नि`र्वाचित वलीले नेक`पाका तर्फबाट उप`चुनाव जितेकी थिइन्। सर्वोच्चले नेकपा खारेज गरेपछि उनले माओवादी केन्द्र रोजेकी हुन्। वलीले माओवादी केन्द्र रोजेको औपचारिक जा`नकारी प्रदेश सभालाई जानकारी गराइसकेकी छिन्। वली स्वर्गीय प्रदेशसभा सदस्य उत्तरकुमार वलीकी श्रीमती हुन्।

उत्तरकुमार एमाले`बाट निर्वा`चित भएका थिए। सवा`री दुर्घट`नामा उत्तरकुमारको निधन भएपछि भएको उपनिर्वाचनमा विमला नेकपाबाट विजयी भएकी थिइन्। यस`सँगै एकल बहु`मतको सरकार बना`उने एमालेको प्रयासमा धक्का लागेको छ।

मुख्यम`न्त्री पोख`रेलले आइत`बार विहान राजी`नामा दिए`का थिए। एमालेले संविधानको धारा १६८(१) अनुसार एकल बहुमतको सरकार बनाउन दाबी पेश गरेको छ। लुम्बिनी प्रदेशसभा ८७ सदस्यीय भएपनि ६ जना प्रदेशसभा सदस्य पदमुक्त भएकाले ४१ सांसद भएको आफ्नो दलको एकल बहुमत पुग्ने भएकाले सरकार बनाउनुपर्ने एमालेको दाबी छ।thaha khaber

Leave a Reply

Your email address will not be published. Required fields are marked *