आफ्नै सहकर्मीको मृ’त्युको ख’बर पढ्नुपर्दा स्टुडियोमै भ’क्का’निएर रो’ए आजतकका यी समाचारबाचक(भिडियो हेर्नुहोला)

कतिपय अवस्थाहरू यस्ता पनि हुन्छन् जहाँ आफ्नो मनले नमान्दै गर्दा पनि जिम्मेवारी तथा कर्तव्यले बाध्य गराउँछ। कतिपय घटनाहरू सुखद पनि हुन्छन् भने कतिपय दु’ख’दा’यी पनि हुने गर्दछन्। एकपटक एकजना एपी वान टेलिभिजनका पत्रकारले आफ्नै साथी पक्राउ परेको दृश्य खिच्नु पर्‍यो भनेर निकै भावुक स्टाटस सेयर गरेका थिए।त्यसैगरी नेपाल प्रहरीमा कार्यरत एकजना कुशल अधिकारीले पनि आफ्नै नजिकैको साथी प’क्रा’उ गर्नुपरेको दु’खे’सो पोखेका थिए।

भारतको एक लोकप्रिय टेलिभिजन कार्यक्रम आज तकमा कार्यरत एक चर्चित पत्रकार रोहित सरदानाको मृ’त्यु को ख’बर पढ्दै गर्दा उनका सहकर्मी स्टुडियोमै भ’क्का’निएर रो’एका छन्। अप्रिल २४ मा ४२ वर्षीय रोहित सरदानाले ट्वी’ट गरेका थिए कि एउटा सीटी स्क्या’नमा कोरोना संक्रमन पुष्टि देखिएको छ। त्यसपछि उनले भने कि उनको अवस्था सु’धार भइरहेको छ तर छ दिन पछि उनको मृ’त्यु भएको छ।

तर टिभी च्यानलले भने उनको का’र्डियक अ’रेस्टको कारण मृ’त्यु भएको जनाएको छ। रोहित स’रदानाका सहयोगी र इंडिया टुडेका वरिष्ठ टिभी पत्रकार राजदीप स’रदेसाईले पनि ट्वीट गरेर रोहितको मृ’त्यु भएको पुष्टि गरेका छन। शुक्रवार दिउँसो जी न्यूजका सम्पादक सुधीर चौधरीले ट्वीट गर्दै रोहितको मृ’त्युको बारेमा जानकारी दिएका थिए।

रोहित जी न्यूजमा उनका साथी थिए। राजदीपले आफ्नो ट्वीटमा लेखेका छन्, ‘रोहित र मेरो राजनीतिक विचार मेल खाँदैनथे तर हामी कुनै द्वे’ष बिना ब’हस गर्दथ्यौं । हामीले एक रात एउटा शो (सायद क’र्नाटकमाथि सर्वोच्च अ’दालतको निर्णय) गरेका थियौं र यो करिब तीन बजे पूरा भएको थियो ।

शो स’माप्त भएपछि रोहितले भने, ‘बस आज निकै म’जा आयो । रोहित उ’त्साही पत्रकार र उद्घोषक थिए । श्र’द्धाञ्जली रोहित ।’राजदीपले आफ्नो दोस्रो ट्वीटमा रोहितको मृत्’यु हृ’दयघा’तका कारण भएको बताएका छन् । शुक्रबार अ’परान्ह जी न्यूजका प्रधान सम्पादक सुधिर चौधरीले ट्वीट गरेर रोहितको मृ’त्युको जानकारी दिए । रो’हित जी न्यूजमा उनका सहयोगी थिए ।भिडियो हेर्नुहोला।live media

Leave a Reply

Your email address will not be published. Required fields are marked *