यो कस्तो सरकार हो नगर्नु पर्ने काम गर्ने र गर्नु पर्ने काम नगर्ने :गंगा दाहाल

काठमाडाैँ। सरकार गर्नुपर्ने काम नगरि गर्न नहुने र नपर्ने काममा बढि व्यस्त देखिएको प्रचण्डको निजी सचिवालय तथा प्रचण्डपुत्री सदस्य गंगा दहालले आरोप लगाएकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो आरोप लगाएकी हुन्।

सरकाले विश्व नै आ`ङ्कि बनाईरहेको जटिल घडीमा जनताको स्वास्थ्यका बारेमा सोच्नको साटो सरकार बिना डिपिआरका योजनाको शिलान्यास गर्ने काममा लागेको पनि उनको आरोप छ।

उनि भन्छिन्, को`रोना माहामारी ले विश्वमै आ`तंकित बनाईरहेको यस जटिल घडीमा जनताको स्वास्थ्यका बारेमा सोच्नको साटो सरकार बिना डिपिआरका योजनाको शिलान्यास गर्ने र बिना निर्माण सम्पन्न धरहरा जस्ता गौरवका संरचनाको ऊद्घाटन गरि अपरिपक्वता प्रदर्शन गरिरहेको छ।

उज्यालो नेटवर्कका पत्रकारलाई प्रहरीले कार्यालयमै प्रवेश गरि धरपकट गर्नुलाई उनले अदालतमाथीको मानहानी भएको पनि बताएकी छन्। उनि भन्छिन्,’ को`रोना माहामारी ले विश्वमै आ`तंकित बनाईरहेको यस जटिल घडीमा जनताको स्वास्थ्यका बारेमा सोच्नको साटो सरकार बिना डिपिआरका योजनाको शिलान्यास गर्ने र बिना निर्माण सम्पन्न धरहरा जस्ता गौरवका संरचनाको ऊद्घाटन गरि अपरिपक्वता प्रदर्शन गरिरहेको छ।’

सरकारको यस्तो हर्कतले लोकतन्त्र नै खतरामा परेको पनि उनले उल्लेख गरिन। उनि लेख्छिन्,’ सरकार द्वारा गरिने यस्ता खालका गैरजिम्मेवार कार्यले लोकतन्त्र लाई नै खतरा पुग्ने हुँदा जन जन बाट आवाज ऊठ्न जरुरी छ।’

यस्ताे छ उनकाे स्टाटस:-“आज सरकार गर्नुपर्ने काम नगरि गर्न नहुने र नपर्ने काममा बढि व्यस्त देखिन्छ। कोरोना माहामारी ले विश्वमै आतंकित बनाईरहेको यस जटिल घडीमा जनताको स्वास्थ्यका बारेमा सोच्नको साटो सरकार बिना डिपिआरका योजनाको शिलान्यास गर्ने र बिना निर्माण सम्पन्न धरहरा जस्ता गौरवका संरचनाको ऊद्घाटन गरि अपरिपक्वता प्रदर्शन गरिरहेको छ।

संविधान च्यातेर निरंकुशता र तानाशाहको रुप धारण गरिसकेको सरकारले एकपछि अर्को अदालतको अपहेलना गरिरहेको छ। कोरोना माहामारी ले विश्वमै आतंकित बनाईरहेको यस जटिल घडीमा जनताको स्वास्थ्यका बारेमा सोच्नको साटो सरकार बिना डिपिआरका योजनाको शिलान्यास गर्ने र बिना निर्माण सम्पन्न धरहरा जस्ता गौरवका संरचनाको ऊद्घाटन गरि अपरिपक्वता प्रदर्शन गरिरहेको छ। सरकार द्वारा गरिने यस्ता खालका गैरजिम्मेवार कार्यले लोकतन्त्र लाई नै खतरा पुग्ने हुँदा जन जन बाट आवाज ऊठ्न जरुरी छ।”sudarshankhaber

Leave a Reply

Your email address will not be published. Required fields are marked *