एकदमै खुसिको खबर ! यी युवाले नेपालमै बनाए हेलिकप्टर यसरी उड्यो नेपाली आकाशमा (हेर्नुस् भिडियो )

सर्लाहिका सुशील कुमार महतोले निर्माण गरेको हेलिकप्टर नेपाली आकाशमा उड्ने तयारिमा छ ।निरमार्ण कार्य अन्तिम अवस्थामा पुगेको छ भने हेलिकप्टरको तौल एक सय बि`स किलोग्राम छ भने लम्बाई आठ फिट छ र उचाइ भने छ फिट छ ।

दूध डेरि सन्चालन गर्दै आएका सुशिलले आफ्नो देशमा हेलिकप्टर नबनाईएको हुदा आफुले सुरुवात गर्दै आफ्नै देशमा पनि बनाउन सकिने प्रेरणा दिन यतातिर लागि परेको उनि बताउँछन् ।यो हेलिकप्टर निर्माणमा आफ्नो लगभक आठ लाख बराबरको धनरासि खर्च भैसकेको उनी बताउँछन् ।

लगभक दशदेखि बाह्र लाखमा भने आफू सहित अर्को एकजना सहित राखेर आकाशमा उड्न सकिने खालको हेलिकप्टर बनाउन सक्ने उनले बताए ।निश्चय पनि हाम्रो देशमा क्षमताको कमि छैन तर क्षमतामा लगानि नहुदा र उनिहरुलाई प्ल्याटफर्म उपलब्ध नगराइदिनाले चहि क्षमता जहिले नेपथ्यमा पर्दै आएको कुरो सर्वबिधितनै छ thehighlight news ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *