१ सेयर गरे पुग्छ तपाइको १ सेयर ले सबैलाइ जानकारि मिलोस र बैशाख १५ गतेको राशिफल, बुधबार यी राशि हुनेहरुको चम्किने छ भाग्य

मेष राशिः तपाईको यो दिन सुखद रहने छ । परीवारका सदस्यहरु बाट टाढा भएको महसुस हुनेछैन । शुभचिन्तक हरुको साथ सहयोगमा अधुरा कार्यहरु सम्पादन रहनेछन । नयाँ लगानिका क्षेत्रमा बिशेष साबाधानी अपनाउनु उत्तम रहनेछ । मनोरञ्जनका क्षेत्रमा सामान्य खर्चको सम्भाबना रहेकोछ । कार्य सम्पादनका निम्ती गोप्यता आवश्यक रहनेछ । कोरोनाबाट सावधान रहनुहोला, तपाईको दिन शुभ रहोस् ।

बृष राशिः राम्रो समाचारबाट दिनको सुरुवात हुनेछ । सन्तान शुःख प्राप्त हुनेछ । सामान्य चोटपटक सहनु पर्ला । नयाँ कामको थालनि गर्न राम्रो समय रहेको छ । बौधिक क्षमतामा बृद्धि हुनेछ । मनमा चन्चलताले बास गर्ने छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । अरुको बिश्वास गर्नाले धो का हुन सक्छ । आम्दानि क्षेत्र सबल रहेता पनि स्बास्थमा सामान्य बाधा आईपर्ने छ । कोरोनाबाट सावधान रहनुहोला, तपाईको दिन शुभ रहोस् ।

मीथुन राशिः सुखद दिन भएको महसुस हुनेछ । प्रेममा सुधार आउनेछ । आम्दानि हुने योग रहेको छ । कामको क्षेत्रमा समान्य ढिलाई रहन सक्छ । सबारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ । खानपानको क्षेत्रमा सजग रहनु होला । कार्य क्षेत्रमा सोचे अनुरुप समय दिन सकिने छैन । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ । कोरोनाबाट सावधान रहनुहोला, तपाईको दिन शुभ रहोस् ।

कर्कट राशिः आजको दिन राम्रो छ । यात्रा हुनसक्ने सम्भाबना रहेको छ । मित्र जनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । एक्लो निर्णयले दाजुभाई बिच मनमुटाब रहन सक्ला । कार्य क्षेत्रमा मन लागेपनि सामान्य त्रुटी ले मानशिक चिन्ता दिलाउने छ । तपाईको कमजोरीको फाईदा अरुले उठाउन सक्नेछन । कोरोनाबाट सावधान रहनुहोला, तपाईको दिन शुभ रहोस् ।

सिंह राशिः आजको दिन शुभ रहनेछ । बोलिको प्रभाबको कारण मान्यजन को साथ पाईनेछ । खानपानको कारण स्वास्थ सम्बन्धि सामान्य असर गर्नेछ । मनमा सामान्य डर पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ । मान्यजनको साथ सहयोगले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ । मातृ पक्षको सहयोले बौधिक बिकासमा जुट्ने समय रहेको छ । कोरोनाबाट सावधान रहनुहोला, तपाईको दिन शुभ रहोस् ।

कन्या राशिः दिन राम्रो छ । पारीवरिक शुःख प्राप्त हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ । सामान्य यात्रा रहन सक्छ । भौतिक शुःख साधन प्राप्त हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ । पारीवारिक मनोरञ्जनको क्षेत्रमा समय ब्यतित रहला । सामान्य यात्रा पश्चात कार्य सिद्यि हुनसक्ला । कोरोनाबाट सावधान रहनुहोला, तपाईको दिन शुभ रहोस् ।

तुला राशिः शुभ दिन भएको महसुस हुनेछ । खर्च बढ्ने सम्भाबना देखिएतापनि ब्यवस्थापकीय कुशलता देखिने छ । कुरा का ट्ने हरुको बृद्धि हुनेछ । परोपकार को क्षेत्रमा मन जानेछ । नजिकका मित्र बाट धो का हुन सक्छ । प्रेमी प्रेमीका बिच मनमुटाब रहन सक्छ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । कार्यक्षेत्रमा लगाईएको लगानीको प्रतिफल प्राप्तनहुदा मनमा खिन्नता उत्पन्न हुन सक्नेछ । कोरोनाबाट सावधान रहनुहोला, तपाईको दिन शुभ रहोस् ।

बृश्चिक राशिः आजको दिन शुभ छ । बोलिको खराब अर्थ लाग्नाले सामान्य झ न्झ ट आईपर्ला । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ । नयाँ कार्य क्षेत्रको लागी लगानि गर्ने समय रहेको छ । मित्रजनको सहयोग प्राप्त हुनेछ । सामान्य स्वास्थ सम्बन्धि समस्याले सताउनेछ । कोरोनाबाट सावधान रहनुहोला, तपाईको दिन शुभ रहोस् ।

धनु राशिः तपाईको आजको दिन उत्तम रहेको छ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । मनमा सामान्य चिन्ताले सताउन सक्छ । भौतिक शुःख साधनको क्षेत्रमा समय ब्यतित हुनेछ । ईष्टमित्र सगँको स म्ब न्ध मा सुधार आउनेछ । साधारण खर्च भएतापनि दिन मध्यम रहनेछ । पारीबारिक साथ सहयोग प्राप्त हुनाले कार्य सम्पादनमा सहयोग पुग्नेछ । सुखद समाचार सुन्न पाइनेछ । तपाईको दिन शुभ रहोस् ।

मकर राशिः राम्रो दिन भएको महसुस हुनेछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । दाजु भाई तथा इष्ट मित्र बिच स म्ब न्ध सुधार रहनेछ । शारीरिक आलस्यताले सताउन सक्नेछ लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ । आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ धार्मिक क्षेत्रको यात्रा रहनाले मन प्रशन्न रहनेछ । कोरोनाबाट सावधान रहनुहोला, तपाईको दिन शुभ रहोस् ।

कुम्भ राशिः आजको दिन राम्रो छ । स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । नजिकका ब्यक्ति बाट बिश्वास घात हुन सक्छ । खानपानको क्षेत्रमा सजग रहनु होला । बोलिको कारण साधारण समस्या आउन सक्नेछ । आम्दानि क्षेत्र सबल रहेको छ । शुभचिन्तकहरुको सङ्ख्या मा बृद्यि हुने छ । गायन क्षेत्रमा रुचि जाग्ने योग रहेको छ । कोरोनाबाट सावधान रहनुहोला, तपाईको दिन शुभ रहोस् ।

मिन राशिः सुखद समाचार सुन्न पाइनेछ । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । मित्रजनहरु बिचको भेटघाटले मन प्रशन्न रहने छ । परीवारजनहरु सगँको स म्ब न्धमा कार्य क्षेत्रका कारण सामान्य मदभेद रहन सक्नेछ । कोरोनाबाट सावधान रहनुहोला, तपाईको दिन शुभ रहोस् । नेपाली भाइरल

Leave a Reply

Your email address will not be published. Required fields are marked *