खुट्टामा क्यान्सर सुन्निएर यत्रो भयावह भएको छ ,मात्रै उमेर २३ बर्ष ,मलाई बचाउनुस् म बाच्न चाहान्छु (हेर्नुस् भिडियो )

भक्तपुरको पनौतिमा एउटा घरभित्र यसरी अलपत्र अवस्थामा यसरी एक अँध्यारो कोठाभित्र लम्पसार परेर बसेका यिनि हुन् रामसुन्दर लिङ्देल ।बिक्रम भनेर चिनिने यिनी लगभक एक बर्ष जति भयो यसरी लम्पसार भएको बिस्तारामै थन्किएको ।

फोनमा परेको मायापिरतिले एउटा छुट्टै दाम्पत्य जीवन बनाएको यो परिवार अहिले भने तहसनहस नै भएको छ ।उमेरको हिसाबमा एकदमै कलिला मात्रै २३ बर्षका बिक्रिमलाई खुट्टामा क्यान्सर भएसगै यसरी खुट्टाको आकार नै एकदमै भयानक देखिन्छ जुन देख्दा मात्रै पनि जो कोहि बिचलित हुनु स्वभाविक हो ।

बिक्रम २३ बरेषका अनि श्रीमती २० बर्षकि ,करिब तीन बर्ष बसेको गहिरो प्रेम पश्चात् मात्रै बिवाहमा परिणत भएको उक्त परिवारको एक छोरी समेत छ ।आफ्नो न्यून आयस्रोत लगभक शून्य बराबरनै भइरहदा आफुलाइ मनलागेको खानेकुरा त खान नपाई रहदा झन उपचारको बारे त कसरी सोच्न सक्दा हुन् the highlights news।

Leave a Reply

Your email address will not be published. Required fields are marked *