२ दिनदेखि गुफामै अड्किएका युवाको यसरी गरियो उद्धार ,नेपाली सेनाले यसरी निकाल्यो (हेर्नुस् भिडियो )

एकदमै सानो गुफा जहाँ एक युवा अड्किएका थिए नत भित्रभित्र अन्त कतै जान सक्थे नत बल गरेर बाहिर नै आउन सक्थे ।दुईदिनबाट जीवन र मृ`त्युको दोधारमा थिए उनी ।तर आज भने नेपाल आर्मि र नेपाल प्रहरिको संयुक्त प्रहरिको पहलमा उक्त युवा यसरी यस्तो अवस्थामा निस्किएका हुन् ।
यो पनि पढ्नुहोस् म`र्छु भन्दै श्रिमान-श्रिमतिले बी`स खाएपछि म`र्नु अघि श्रिमानको हात हाल्ने रहर (हेर्नुस् भिडियो )

आफ्ना हातहरुनै आफुसग नहुदा कतिसम्म पीडा हुन्छ होला त्यो परिकल्पना मात्रै गर्दा पनि मुटु झस्किने गर्छ ।अपांग भएर अर्काको सहारामा अनि परिवारको घृणा भएर बाच्नु जस्तो नमज्जा सायदै केही हुदो हो ।

तर हामिले एउटा यस्तो जोडिलाई भेट्टायौ कि उहाहरुको भिडियो नबनाइ बस्न नै सकेनौ ।श्रीमती र श्रिमानले एउटा थालमा खाना खाएको देख्यौ अझ श्रिमतिले श्रिमानलाई खाना खुवाइरहेको देखेपछि हामी थोरै तरङ्गित भयौ पछि श्रिमानको शरीर हेर्दै गर्दा दुबै हात गुमाएको पायौ ।

श्रिमतिले यतिसम्म माया गर्दिरहिछन् कि माइत गयो भने उतै राख्ने र फर्किनै नदिने भन्दै उनि लगभक ४ बर्षदेखि माइतनै टेकेकि छैनन् ।उनले आफ्नो श्रिमानलाई यो ढङ्गबाट स्याहार गरिरहेकि छिन् कि जसरि दुधे बालकलाई आमाले गर्छिन् ।उनिहरुबाट सन्तान पनि जन्मिएको रहेछ तर जन्मिएको १ महिनामै उपचारका लागि पैसा अभाव भएसगै गुमाउनु परेको थियो ।

म`र्छु भन्दै श्रिमान श्रिमतिले बीस खाएपछि म`र्नु अघि श्रिमानको हात हाल्ने रहर रहेछ the highlights news।

Leave a Reply

Your email address will not be published. Required fields are marked *