पाथिभरा माताको ड’रलाग्दो शक्ती,जे माग्यो तेई पूरा हुने (भिडियो’सहित) शेयर गर्नुहोला ॐ ॐ

काठमाडौ ।हेर्नुहोस आज हामी पाथीभरा माताको बारे मा केही जान’कारी युटुब बाट प्राप्त गरेका छौ । साँचो हो भन्छन, यो मन्दिर मा जे माग्यो तेई पूरा हुने र पापिहरु को ना’स हुने । सच्चा मन ले हजुरहरु नगएपनि जान्न चाहानु हुन्छ भने यहि रहेको यो भिडियो हेर्नुहोस ।थोरै धेरै जान’कारी हुन्छ । एक’पटक गएर पा’थीभरा माता को दर्सन अबस्य गर्नुहोला । भि’डियो हेरिसकेपछी एक एक शेयर गरेर अ – आफ्नो सा’थिभाई दिदी बहिनी बु’वा आमा लाई पनि देखा’ईदिनुहोला।
यो पनि,,,अनेकौं अवतारमा देखिएकी गदालको भित्री योजना यस्तो,नायक खतिवडासंग माफी माग्दै मि’डियामा आइन,,,, (भिडियोसहित),,, काठमाडौं चलचित्रका क’लाकारहरु विभिन्न गसिपको शिकार बन्ने कुरा नौलो हैन । तर कुनै कला’कारको अभिनय राम्रो भएपनि चरित्र भने खराब हुने एउटा घटनाले देखाएको छ । चलचित्र रावण मार्फत नेपाली र’जतपटमा प्रवेश गरेका क’लाकार कि’शोर ख’तिवडाले दुई दर्जन बढी चल’चित्रमा अभिनय गर्दा समाजमा हुने अन्याय, अ.त्याचार, शो.षण, दमन र महिला हिं.सा विरोधी अभियन्ताको रू¥पमा आफूलाई उभ्याएका छन् । अर्थात् उनी चलचित्रका नायक हुन् ।

चलचित्रको पर्दाभित्र स’माजमा नराम्रो काम गरेर अरूलाई दुख दिने जोकोहीलाई खतिवडाले मु.क्का बजारेका छन् । तर ती नै खतिवडा वास्तविक जीवनमा भने ख’लनायकको रूपमा रहेको आरोप लागेको छ । क’लाकार खतिवडाले विगत ३ वर्षदेखि विवाहको आश्वासन दिएर एक युवतीलाई शा.रीरिक शो.षण गर्दै लाखौँ रकम समेत ठगेको युवतिको आरोप रहँदै आएको छ । भोजपुर घर बताउने लक्ष्मी गदा’लले खतिवडामाथि यस्तो आरोप लगाएकी हुन् ।गदालले त्यस्तो आरोप लगाएपछि ति दुवै यसअघि नै एकै साथ मिडियामा आएर आ-आफ्नो स्पस्टिकरण समेत दिइसकेकाछन ।

यसै बीच उनी लक्ष्मी गदाल बेहुली बनेर काठमाडौँको भद्रकाली मन्दिरमा भेटिएकी छन । उनि कि’शोरको स’ल्लाह अनुसार मन्दिर गएकी हुन तर उनि मन्दिर पुगेको छर घण्टा सम्म पनि किसोरले नत फोन उठाए न त मन्दिर आए । उनले जत्ति कुर्दा पनि किशोर नआएपछि उनि रोइकराई गरेर आफ्नो पिडा पोख्ने प्रयास गर्दै बासिन । बिडम्बना उन’को सिउदो भर्ने सपना अधुरै रह्यो । यी सबै दृश्य एक युट्युबरले आफ्नो क्या’मारामा कैद गरे । जुन भिडियो अहिले सामाजिक संजालमा भाइ’रल बनिरहेको छ ।मेचि महाकालि नेट

Leave a Reply

Your email address will not be published. Required fields are marked *