छोरा बि’तेको १२ औं दिनमा बुहारीलाई रातो लगाइदिइन् यी महान सासू (भिडियो हेर्नुहोला)

गुल्मी जिल्ला`को गुल्मी दर्वार गाउँ`पालिकामा यस्तो शा`हसी महिला जसले आफ्नो श्रीमान रामु खत्री बि’तेको १२ औं दिनमा सासूआमाले रातो साडी र चुरापोते समेत लगाएकी छिन

नलाई आफ्नै सासू`आ`माले रातो वस्त्र ल`गाइदिएर सांस्कृ`तिक रुपान्त`रण`को काम गर्नु`भएको छ। अ`प्ला`युमै आफ्नो छोरा गुमाउनुपरेपछी अब मेरो छोरा भनेकै मेरो बुहारी हो भनेर उहाँले अफ्नो बुहारीलाई रातो लगाइदिनुभएको हो।

सासू आमा भन्नु`हुन्छ,” अब मेरो छोरा,छोरी,बुहारी भनेपनी उनै हुन्,मैले यदि उन`लाई पहि`लेकै रातो पो`शा`कमा देखेँ भने छोरा गुमाएको पी’डा कम हुन्छ कि भनेर यसो गरेको हो।अर्काले पहिरन बदलेर हिँ`डेपछि न`राम्रो दृष्टिले देख्ला`,मलाई पनि छोराको यादले नराम्रो लाग्ला भनेर मैले उसको पहिरन पहिलेकै जस्तो बनाइदिएको हुँ।”

स्व’र्गी’य रामु खत्री पेशाले गाउँ`को एक विद्यालयको प्रधाना`ध्यापक हुनुहुन्थ्यो भने उहाँको श्रीमती पनि एक शिक्षि`का र समाजसेवी पनि हुनुहुन्छ। यो संस्कारको सुरुवात म्याडमले गरेतापनी यसले देशैभरी एक सन्देश दिएको छ। हाम्रा दिदीबहिनी,आमा,काकी कसैले पनि श्री मान को मृ’त्युु’पछि बेरंगको जिन्दगी लिएर हिँड्नुपर्ने छैन।

गाउँपा`लिकाका प्रमुख प्रशाश`कीय अधिकृत लक्ष्मण पाण्डे भन्नुहुन्छ ,”श्रीमानले बिबाह गरिसकेपछि चुरा र सिंदुर दिएको हुन्छ,त्यो चुरा

र सिंदुर भनेक बाँचुन्जेलसम्मको श्रीमानको माया हो जसलाई बाँचुन्जे लसम्म श्रीमानको मायालाई संगालेर राख्नुपर्छ,श्रीमान साथमा हुँदा या नहुँदा। उहाँले पनि आफ्नो श्रीमानको मायालाई संगालेर राख्नुभएको छ।

यसमा हामी सबैले भावनात्मक रुपमा उहाँलाई सम्मान र साथ दिनुपर्ने हुन्छ। र गाउँपालिकाले पनि यो सामाजिक रुपान्तरणको लागि आवश्य क सहजीकरणको व्यवस्था मिलाउनेछौँ।”

एकातिर आफ्नो श्रीमान गुमाउनुपरेको पी’डा छ भने अर्काेतिर अरुले वि’धवा देख्नुपर्दा साइत बि’ग्रन्छ भनेर अर्काेतिर फर्केर हिँड्ने प्रवृत्ति छ हाम्रो समाजमा तसर्थ

यसले समाज रुपान्तरणको लागि र भविष्यमा समेत सन्देश दिएको भन्दै एकजना बुद्धिजीवीले टिप्पणी गर्नुभएको छ। कृपया यस विषयमा उहाँसँग गरिएको कुराकानीलाई अन्त्यसम्म हेर्नको लागि तल दिइएको लिंकलाई क्लिक गरि हेरेर आफ्नो प्रतिक्रिया कमेन्ट बक्समा लेख्न नभुल्नुहोला।धन्यवाद! Sudurmedia

Leave a Reply

Your email address will not be published. Required fields are marked *