हेर्दा-हेर्दै कोब्राको टाउकोमा सुनौलो रंगको (मणी) प्रकाश चʼम्किन थालेʼपछि… भिडियो हेर्नु’होस

एजेन्सी– सामान्यʼतया सर्प देखेपछि मानिसहरु डराउँछन् । तर, हालै भारतमा एक अनौठो खालको सʼर्प देखिएपछि हेर्ने मानिसहरुको भीʼड लागेको छ ।

भारतको कर्नाटकस्थित होलमाकी गाउँमा अचम्मको कोब्रा जातिको सर्प फेला परेको हो । जसको टाउँकोमा सुनौलो रंगको प्रकाश चम्किन्थ्यो । सर्पको शीʼरमा प्रकाश चम्किएपछि नाग देʼवता भन्दै सʼर्पको पूजाआजा गर्ने मानिसको भीड लाʼगेको थियो ।

समाचारका अनुसार होलमाकी गाउँʼका एक स्थानीयको कुकुर खेतमा गएर अचानक भुक्न थाल्यो। त्यो देखेर मानिसहरु त्यहाँ पुगे । त्यहाँ पुग्नेवित्तिकै मानिसʼहरुले कोब्रा जातको अनौठो सर्प देखे । तर, सर्प विशेषज्ञका अनुसार त्यहाँ कुनै चमʼत्कारी नभएको बताʼएका छन् ।
यो पनि पढ्नुहोस् डा. सन्दुक रुइतले बेलायती अर्बपतिसँग मिलेर विश्वका १० लाख मानिसको मोतीबिन्दु शल्यक्रिया गरेर अन्धोपन हटाउदै

काठमाडौं । तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक डा। सन्दुक रुइतले बेलायती अर्बपति तेज कोह`लीसँगको सह`कार्यमा विश्वका १६ भन्दा बढी मुलुकमा अन्धोपन हटाउन काम गर्ने भएका छन् । काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रमबीच डा।सन्दुक रुइत–तेज कोहली फाउन्डेसन घोषणा गरिएको छ ।

फाउन्डेसनले नेपालसहित भारत, इन्डोनेसिया, म्यानमार, बंगलादेश, उत्तर कोरि`या, अफगा`निस्तान, रुवान्डा, तान्जाे`निया, लेबनान, भुटान, इराक, घाना, इथियोपिया, कम्बो`डिया, सिरि`यालगायत मुलुकमा अन्धोपन निवारणका लागि काम गर्ने रुइतले जानकारी दिए ।

‘हामीले उपलब्ध ग`राउने सेवा विश्व`का धेरै नागरि`कको पहुँचमा पुर्‍याउन आवश्यक छ,’ रुइतले भ`ने, ‘कोहलीसँगको सहकार्यमा हामीसँग यसका लागि आवश्यक विशेष`ज्ञता मात्रै होइन, स्रोत र उत्साह पनि हुनेछ ।’बेलायती परोपकारी अर्बपति तेज कोहलीले पनि विगतदेखि नै अन्धोपन हटाउने अभियानमा काम गरिरहेका छन् । नयाँ पत्रिकामा खबर छ ।

डा. रुइतसँगको सहकार्यमा मोतीबिन्दुबाट दृष्टिविहीन बनेका विश्वभरका १० लाख मानिसलाई सेवा पुर्‍याउने लक्ष्य राखिएको कोहलीले बताए । ‘कसैलाई पुनर्दृष्टि दिनु उस`लाई दोस्रो जीव`न प्रदान गर्नुबराबर हो, जसले उनीहरूलाई आर्थिक रूपमा सक्षम बनाउँछ, परिवारको हेरचाह गर्न सक्ने तुल्याउँछ,’ कोहलीले भिडियो सन्देशमा भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *