अख्तियारलाई स्टिङ अपरेशन नगर्न सर्वोच्च अदालतको आदेश

अख्तियारलाई स्टिङ अपरेशन नगर्न सर्वोच्च अदालतको आदेश

काठमाडौं । सर्वोच्च अदालतले अख्तियार दु’रु’पयोग अ’नु’स’न्धान आ’यो’गलाई घुस लिने व्यक्ति प’क्रा’उ गर्न स्टिङ अ’परे:शन नगर्न आदेश दिएको छ ।

बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडासहितको संवैधानिक इजलासले स्टिङ अ’प’रेशन रोक्न रि’ट जारी गरिदिएको हो ।

अ’ख्ति’यार दु’रु’पयोग अ’नु’स’न्धान आयोगले सरकारीकार्यालयमा घु’स रकमसहित प’क्रा’उ गर्न स्टिङ अ’प’रेशन गर्दै आएको थियो । स्टिङ अ’प:रे’शनविरु’द्ध अधिवक्ता विष्णुप्रसाद घिमिरेले सर्वोच्चमा रि’ट दायर गरेका थिए ।online khabar

वैदेशिक रोजगारमा हिँडेका १२२ जना त्रिभुवन विमान`स्थलबाट फिर्ता वैदेशिक रोजगारमा खाडी मुलुक हिँडेका १२२ जना युवा`लाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले फर्काइदिएको छ ।

नक्कली पीसीआर रिपोर्ट लिएको आशंकामा उनीहरूलाई विमानस्थल बाटै फर्काइएको विमा`नस्थल सुरक्षा का`र्यालयका प्रमुख एसएसपी राजेशनाथ बाँस्तो`लाले बताए । फर्का`इएको यात्रु नेपा`ली र केही भारतीय छन् । उनीहरु एयर अरे`बिया, सला`म एयर र जजि`रा एयरबाट बुधबार बिहान उड्न लागेका थिए।

बाँस्तोलाअनुसार एयर अरेबियाका ५४ जना, जजिरा एयरका ३६ जना र स`लाम एय`रका ३२ जना गरी १२२ जनालाई फर्काइ`एको हो। यीमध्ये ७२ जना नेपाली, ४९जना भारतीय र १ जना पाकिस्तानी नागरिक हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *