भगवानको जन्म ६ खुट्टे अवतार : ॐ लेखी दर्शनसहित सेयर गर्नुहोस्

.पाल्पा, रिब्दिकोट गाउँपालिका वडा नं ५ कुसुमखोला नैटोलको कुसुम ग्रामीण युवा कृषि फर्म तथा होमस्टेमा माउ बाख्राले ६ वटा खुट्टा भएको पाठो जन्माएको छ ।

दिउँसो खरबारीमा चर्न गएको समयमा उक्त ६ खुट्टे पाठो जन्मिएको हो । माउ बाख्राले पाठोसँगै अर्को एक म´रेकै अवस्थाको पाठी समेत जन्माएको थियो ।

मृ´त अवस्थामा जन्मेको पाठी अस्वभाविक रुपको रहेको र ६ खुट्टे पाठो भने उभिने, हिडने गरेको फर्म सञ्चालक समितिका अध्यक्ष सुरेश ढकालले बताउनु भयो ।

प्राबिधिक कारणले अथवा बायालोजिकल डिस्अडर्ले गर्दा उक्त जन्म भएको हुनसक्ने भएतापनि यस्तो अचम्म अझ भनौ बिल्कुलै चमत्कार रुपमा ६ खुट्टासहित जन्मिएको यो पाठो ,एक साधारण पाठो मात्रै नभई स्वयम् भगवानकै अवतार भएको त्यहाका गाउँ बासिन्दाहरु मान्दछन् ।

यो पनि पढ्नुहोस् सुष्मा कार्कीको सुटुक्क बिहे ! बिहेको पार्टी गर्ने पैसाले समाज सेवा गर्ने (भिडियो हेर्नुस्)

काठमाडौ । नायीका शुष्मा कार्की सामाजिक सञ्जालमा निकै चर्चामा आउने पात्र हुन् । उनी स्पष्ट वक्ता भएका कारण पनि उनले भनेका कतिपय कुरा विवादित हुने भएका छन् ।

उनी वेहुलीको गेटअपमा निकै सुन्दर देखिएकी छन् । उनले जुरेपछि विवाह हुने र त्यो दिनको पर्खाइमा आफु रहेको बताएकी छन् । उनले आफ्नो जिवनमा आउने ब्यक्ति आफुलाई बुझ्ने खालको हुनुपर्ने बताएकी छन् । विवाहको बारेमा अहिले नै आफुले नसोचेको भएपनि कस्तो ब्यक्तिले आफुलाई आकर्षित गर्छ भन्न नसक्ने बताइन् ।

उनले आफ्नो विवाह निकै समान्य तरिकाले गर्ने योजना बनाएकी छन् । उनले कोट म्यारिज गर्ने विवाहको तामझाममा हुनसक्ने खर्च बचत गरेर समाजसेवामा लगाउने बताएकी छन् । ठूलो पार्टी र विवाह गर्दा धेरै पैसा खर्च हुन्छ त्यस्तो तामझाममा खर्च नगरेर समाजसेवाका लागि खर्च गर्ने योजना सुनाइन् ।

उनले केही बालबालिकाहरुलाई सहयोग गर्ने गरेकी छन् । केही बालबालिका आफुले नै संरक्षण गरेर राखेकी छन् । नायीका शुष्मा एक वर्ष पछि फेसन शो को स्टेजमा चढेकी छन् । उनी लामो समय पछि स्टेजमा चढेको भएपनि नर्भस नभएको बताएकी छन् । बेहुलीको गेटअपमा स्टेज चढ्दा उनी निकै सुन्दर देखिएकी थिइन् ।

कोरोनामा महामारीका कारण सबै फिल्म र गीत संगीतका कार्यक्रम लगायत भिडभाड हुने स्थान बन्द गरिएका थिए । लकडाउनले फिल्मी क्षेत्र नराम्ररी प्रभावित भएकाले शुष्मा पनि खाली नै थिइन् । उनले पनि अन्य कलाकारले जस्तै साना तिना काममा चित्त बुझाउनु परेको थियो । तर कोरोनाको प्रभाव केही कम भएर काम सुरु हुन लाग्दा कोरोनाको दोस्रो लहरले फेरी तनाब हुन्छ ।इ-न्युज नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *