रुदैरुदै सचिनलाई छोडेर आफ्नै आमा हात हल्लाउदै हिडिन् (हेर्नुस् भिडियो )

सचिन परियारकि कान्छि आमा एकाएक काठमाडौं आउनुभएको छ ।सचिन परियारकि आमा जो सरिता परियार हुन् उनिले सचिनको बुवा उपर धेरै नै टिप्पणी गर् पश्चात् सचिन परियार सहित उनका बुवा र कान्छि आमा मिडियामा आउनै पर्ने बाध्यात्मक अवस्था सृजना भएको छ ।

सचिन परियारकि आमा सरिता परियारले आफ्नो छोरो सचिनलाई बुवाले अपाङ्ग भन्दै घृणा गर्ने र बारम्बार सचिनलाई कु`टपि`ट गर्ने गरेको उनले बताएकि थिइन् ।त्यति मात्रै हैन सचिन र आफ्ना श्रिमानलाई आफुले छाडिसकेपछि आफुले अहिलेसम्म बिवाह नै नगरि बसेको समेत जिकिर गरेकि थिइन् ।

सचिन बताउछन् कि आफुलाई पनि आफ्नि जन्मदिने आमासग भेट्न मन लागेको र ममिलाइ पनि आफुलाई भेट्न मन लागेकोले उहाँ आउनुभए भेट्ने सचिन बताउँछन् ।त्यति मात्रै हैन सचिनकि कान्छि आमाले समेत श्रिमानले स्विकार गरे हामी दुबै जना सगै बस्ने राजि भएको बताउँछिन् ।

अहिले भने सचिनका बुवा तेजेन्द्र एकदम‌ै बिवादित भइरहदा आफु आत्मह`त्या गर्ने अवस्थामा पुग्नलागेको भन्दै धुरुधुरु रुद‌ै आफ्नो छोरोको लागि भएपनि आफुलाई यो ढंगबाट प्र`हार नगरिदिन अपिल गर्छन् ।

अहिले भने तेजेन्द्रले अन्तत सचिनकि आमासग सचिनको भेट गराइदिएका छन्।सचिन एकदमै खुसि भए अन्ततः आमा भनेको आमानै हुदोरहेछ साथै तेजेन्द्रले जेठि श्रिमतिसग अपिल समेत गर्दै माफि पनि मागे।

अहिले तिनै आफ्नि आमाले सचिनलाई भेट्दै गर्दा एकदमै भावुक समेत भइन ।आफुले सात महिनासम्म आफ्ना छोरा सचिनलाई भेट्न नपाउदा आफुलाई हदसम्म को दुख लागेको र अहिले भेट्दै गर्दा छोरा खुसि हुने उनी बताउँछिन् ।

अहिले भने आमासग सचिन निकै नै खुसि देखिन्छन् र आफ्नो आमासग बस्न चाहेको र पूरा भएको भन्दै सचिन एकदमै खुसि देखिन्छन् ।आफ्नो आमाले आफ्नो पितालाई अत्याधिक माया गर्दागर्दै पनि बुवा तेजेन्द्रले छोडिदिएको गुनासो समेत गरे।आफुले पैसा कमाएको जिकिर गर्दै सचिनले आफुले कमाएको सबै पैसा बुवाले लगेको समेत बताए ।

अहिले भने सचिनकि आमा अन्ततः आफ्नो घर फर्किएकि छिन् ।आफ्नो छोरोलाई छोड्नुपर्दा आमा एकदमै भावुक समेत भइन् ।the highlights news

Leave a Reply

Your email address will not be published. Required fields are marked *