सोलुमा पुल निर्माणमा करोडौं भ्रष्टाचार, ज्ञानेन्द्र शाही पुगे अख्तियार (भिडियोसहित)

सोलुखुम्बुको सोलुमा पुल निर्माणमा करोडौं भ्रष्टाचार गरेकाले ज्ञानेन्द्र शाही पुगे अख्तियार अनुसन्धान आयोगमा मुद्दा मुद्दा दर्ता गरेका छन्

प्रमुख पर्य`टकीय गन्त`ब्यको रूपमा परिचीत सोलुखु`म्बुको माप्य दुधकोशी गाउँपालिका वडा नम्बर १ र सोलु दुधकुन्ड नगरपालिका १ को बीचमा निर्माण भएको पुलमा करोडौं भ्रष्टाचार भएको छ भनी सुशासनका लागि भ्रष्टाचार विरु`द्धको अभियान हाम्रो नेपाल—हामी नेपाली’ अभिया`नका संयो`जक ज्ञानेन्द्र शाही सहित`को टोलिले अख्तियार अनुसन्धान आयोगमा आइतबार मुद्दा दर्ता गरेका हुन् ।

संयोजक शाहीसहितको अभियानको टोली सोलुखुम्बु पुगि पुलको स्थलगत रिपोर्ट तयार पारी रिपोर्ट समेत अख्तियरमा पेस गरेकोउनले नेपाल रैबारलाई जानकारी दिएका छन् । यदि मुद्दा नहेरी मुद्दालाई सम्बोधन नगरेको खण्डमा सडक आन्दोलन गर्ने समेत उनले जानकारी गराएका छन्।

सोलुखुम्बुको माप्य दुधकोशी गाउँ पालिका वाड नम्बर १ र सोलु दुधकुन्ड नगरपालिका १ को बीचमा निर्माण भएको पुलमा संघीय सांसद कोष मार्फत १ करोड, प्रदेश १ सरकारबाट २ करोड,बाँकी माप्य दुधकोशी गाउँ`पालिका बाट २ करोड ८३ लाख` र खुम्बुपा साङल्हामु गाउँपा`लिकाबाट २ करोड ८३ लाखको ल`गानीमा पुल निर्माण गरेको थियो nepalraibar ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *