भखरै रमेश प्रसाईं माथी किन भयो हा,तपात का,रण यस्तो रहेछ भिडियो सहित हेर्नुहोस

रमेश प्रसाईं माथी किन भयो हातपात कारण यस्तो हल्का रमाइलो
काठमाडौं : देशभरका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ। काठमाडौं, गुल्मी, महोत्तरी, चितवन, बर्दिया, पाँचथर, भक्तपुर, बारा र झापाका छुट्टाछुट्टै स्थानहरूमा भएको सवारी दुर्घटनामा १० जनाको मृ`त्यु भएको प्रहरीले जनाएको छ।

काठमाडौं, गोकर्णेश्वर नगरपालिका-६ नारायणटारस्थित सडकमा बा७०प ८९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएर बुधबार राति दुर्घ`टना हुँदा चालक सोही नगरपालिका-८ अत्तरखेल डेरा गरी बस्ने सिरहा भगवानपुर गाउँपालिका-१ घर भएका २२ वर्षीय सोनाम मुखियाको मृ`त्यु भएको छ।

गुल्मी, सत्यवती गाउँपालिका-३ दानसिङस्थित सडकमा लु२स ००९९ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब २ सय ५० मिटर तल खसेर बुधबार दिउँसो दुर्घ`टना हुँदा अटोमा सवार सोही ठाउँ बस्ने ३० वर्षीया ताराराधी थापाको घटनास्थलमै मृ`त्यु भएको छ।

साथै दुर्घट`नामा घा`इते भएका सोही ठाउँ बस्ने २५ वर्षीया बबिता तारामुसमेत ४ जनाको मिशन अस्पताल पाल्पामा उपचार भइरहेको छ। अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

महोत्तरी, गौशाला नगरपालिका-१ रेलवे ट्यागस्थित सडकमा ज१ह ५२३१ नम्बरको अटो र ज१०प ८६९२ नम्बरको मोटसाइकल आपसमा ठक्कर खाई बुधबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक बर्दिबास नगरपालिका-१४ बस्ने ५० वर्षीय देवेन्द्र महतोको मृ`त्यु भएको छ।

दुर्घटनामा गम्भीर घा`इते भएका उनको जनसेवा अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका अटो चालक गौशाला नगरपालिका-५ बस्ने ४० वर्षीय शेख इसराइलको शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

साथै दुर्घ`टनामाघाइतेभएका मोटरसाइकलमा सवार सोही महानगर पालिका-२५ बस्ने २२ वर्षीय अनिल महत्तोको सोही अस्पतालमा उपचार भइरहेको छ।

बर्दिया, मधुवन नगरपालिका-८ स्थित सडकमा भे११ प ६५४९ नम्बरको मोटरसाइकल गुलरिया नगरपालिका-१ बस्ने ५५ वर्षीय काशीराम गोडियाले चलाएको डल्लपमा ठक्क`र खाई बुधबार साँझ दुर्घ`टना हुँदा मोटरसाइकल चालक ठाकुरबाबा नगरपालिका-४ सैनवार घर भएका ३६ वर्षीय तुलाराम थारुको मृ`त्यु भएको छ। दुर्घ`टनामा गम्भीर घा`इते भएका उनको बर्दिया अस्पताल गुलरियामा उपचारको क्रममा मृ`त्यु भएको हो। डल्लप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पाँचथर, याङवरक गाउँपालिका-१ सुकेधामस्थित सडकमा प्रदेश १-०१-००१ त ८९६७ नम्बरको ट्याक्टरबाट लडेर ट्याक्टरका सहचालक फाल्गुनन्द गाउँपालिका-४ बस्ने २८ वर्षीय रोशन चेम्जोङको बुधबार साँझ मृ`त्यु भएको छ।

लडेर गम्भीर घाइते भएका उनको उपचारको लागि जिल्ला अस्पताल पाँचथरतर्फ लैजाने क्रममा बाटोमै मृ`त्यु भएको हो।ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-४ एसएस चोकस्थित सडकमा बा५३ प ६९३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको रेलिङमा ठोक्किएर बुधबार राति दुर्घ`टना हुँदा मोटरसाइकलमा सवार काभ्रे धुलिखेल नगरपालिका-१० बस्ने ३२ वर्षीय महेश शाहको मृ`त्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा मृ`त्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बारा, जितपुरसिमरा उपमहानगरपालिका-१६ बालगंगा पुल नजिक सडकमा ना।२७ प ६३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घ`टना हुँदा मोटरसाइकलमा सवार सिरहा, सिरहा नगरपालिका-७ बस्ने ३९ वर्षीय सशीकान्त झा र नुवाकोट बिदुर बस्ने ३९ वर्षीय सानु काजी चित्रकारको मृ`त्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका सशीकान्तको उपचारको लागि गण्डक अस्पताल वीरगंजतर्फ लैजानेक्रममा बाटोमै र सानु काजीको सोही अस्पतालमा उपचारको क्रममा मृ`त्यु भएको हो।

झापा, शिवसताक्षी नगरपालिका-११ दुधेस्थित सडकमा बा२१ च ७९८४ नम्बरको एम्बुलेन्स आफैँ अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा एम्बुलेन्स चालक ललितपुर गोदावरी नगरपालिका-७ बस्ने २० वर्षीय उत्सब घिमिरेको मृ`त्यु भएको छ।

दुर्घटनामा गम्भीर घा`इते भएका उत्सबको उपचारको लागि बि एन्ड सि अस्पताल बिर्तामोडतर्फ लैजाने क्रममा बाटोमै मृ`त्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका एम्बुलेन्समा सवार सोही ठाउँ बस्ने २० वर्षीय सन्तोष तामाङको सोही अस्पतालमा उपचार भईरहेको छ। दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।naulodhun

Leave a Reply

Your email address will not be published. Required fields are marked *