प्रधानमन्त्रीको बिषयमा भ्रामक समाचार लेख्ने दुई पत्रकारलाई खोज्दै प्रहरीका तीन निकाय,

‘काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर निकाय रिसर्च एन्ड एनालाइ सीस विङ्स (रअ) प्रमुख सामन्त गोयलबीच चार बुँदे सम्झौता भएको भनी समाचार प्रकाशन गरी गलत ह’ल्ला चलाएको भन्दै प्रहरी का तीन निकायले दुई पत्रकारलाई प’क्राउ गर्ने भएको छ।’

‘उज्यालो नेटवर्क प्रालिका सञ्चालक तथा प्रधान सम्पाद क बुद्ध लोप्चन र कार्यकारी सम्पादक अनिश तामाङलाई नेपाल प्रहरीको साईबर ब्युरो , महानगरीय परिसर काठमा डौं र महानगरीय प्र’हरी अ’प’राध महाशाखाले खोजी थाले को हो।

‘हुँदै नभएको सहमतिपत्र बनाएर प्रकाशित गरेको भन्दै प्रहरीले खोजी गरेको हो। प्रहरी स्रोतका अनुसार प्रधान मन्त्री ओली र गोयल को हस्ताक्षरको दु’रुप’योग गरेका का’रण पत्रका र’द्वयलाई प’क्राउ’को आदेश आएको हो।

‘बालुवाटारको ठाडो आदेशमा दुई पत्रकारलाई प’क्रा’उ  गर्न प्रहरीका तीन निकाय सक्रिय रहेको बताइएको छ। उज्यालो नेटवर्क प्रालिको कार्यालय ब’न्द भएको छ।

‘यसैबीच, नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समिति ले प्रहरीले खोजी गरेको तथा कार्यालय नै बन्द   हुनेगरी चालेको कदमप्रति आ’प’त्ति जनाएको छ।

‘समितिमा महासचिव टेकबहादुर रोका (टेनिस)ले शुक्रबार वि’ज्ञप्ति जारी गरी उक्त विषयमा ध्या’ना’कर्षण भएको जनाएका छन्।

‘रोकाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रहरीले कार्यालयमा नै आएर ध’रप’कड तथा खो’जतलास गरे पछि उज्यालो नेटवर्क कार्यालय बन्द भएकोमा उपत्यका समिति चिन्तित छ।’

‘विज्ञप्तिमा अगाडि भनिएको छ,‘स्वतन्त्र पत्रकारिता, नागरि कको सूचना पाउने अधिकारलाई ब’ञ्चित गरी प्रहरी प्रशासनले एउटा मिडिया हाउस नै बन्द हुनेगरी गरेको कार्यले पत्रकारिताको गरिमामा गम्भीर प्रहार मात्र नगरी संविधानले प्रेसलाई दिइएको अ’धिकारमाथिकै ह’नन् भएको उपत्यका समितिको ठहर छ।’

‘जुन–जुन विषयमा जसको क्षेत्राधिकार छ त्यसलाई मिच्दै राज्यशक्तिको प्रयोग गरी पत्रकारिता क्षेत्रमाथि   हस्तक्षेप नगरी प्रेस काउन्सिल नेपालकै प्रक्रियागत हिसाबमा सत्य तथ्य छानबिनको अपिल गर्दै बन्द रहेको मिडिया हाउस लाई सञ्चालनको व्यवस्था अ’बिलम्ब तयार पार्न सरका रसँग उपत्यका समिति माग गर्दछ।

”ए’नले अगाडी भनेका छन्,‘प्रेसमाथि गरिएको हस्तक्षेप र प्रेस काउन्सिल नेपालको क्षेत्राधिकार मिच्दै प्रशासन हावी हुन खोजे उपत्यका समिति कडा प्रतिरोधमा उत्रने चे’ताव -नी दिन चाहान्छ।’

‘उता प्रेस काउन्सिल नेपालले पनि उक्त विष को समाचार प्रकाशन गर्ने दुईवटा सूचीकरण नभएका र ७ सूचीकरणमा रहेका अनलाइन पोर्टललाई २४ घन्टे स्पष्टि’करण माग गरेको छ।

सूचीकरण नभएको सन्देशप्रवाह डटकम, न्युज८८पोस्ट डटकम तथा सूचीकरण भएका उज्यालो नेटवर्क डटकम, सुदर्शनखबर डटकम, पर्दाफास डटकम, समाचार दैनिक डटकम, नेपालीगाथा डटकम, पालकखबर डटकम र कान्तिपथ डटकमलाई स्पष्टिकरण दिन काउन्सिलले निर्देशन जारी गरेको छ।श्रोत अनलाइन न्युज ७ कम।

Leave a Reply

Your email address will not be published. Required fields are marked *