हाम्रो नेपाल-हामी नेपाली दिन दुखिको साहारा बन्दै गरे सहयोग

कैलाली जिल्ला सयोजक को नेतृत्व मा बालबालिका सेभ हाउस लाई 13 हजार भन्दा माथि को सयोग हस्तान्तरण कैलाली जिल्ला गोदावरी नगरपालिका अत्तरिया मा रहेको महिला तथा बालबालिका सेभ हाउस लाई “हाम्रो नेपाल हामी नेपाली” भ्रस्टाचार विरुद्ध को महा अभियान लाई सयोग अपिल आए पछि कैलाली जिल्ला कमिटी का सदस्य ले नया साल को शुभकामना भन्दै ब्याक्तिगत रुप ले सयोग सन्कलन गरि सयोग हस्तान्तरण गरेको हो !

सो सयोग मा महत्त्व पुर्ण भुमिका कैलाली जिल्ला सयोजक हिमाल साउद,सह सयोजक रमेश थाप,कोषाध्यक्ष एकिन्द्र साह,जिल्ला सचीव लन्क साही,भारत सचिव अभिनास साही ,प्रदेश सचिव निर्प साउद
प्रदेश सह सयोजक इन्द्र साउद भज्नी सहसयोजक पदम जोसि
जिल्ला सदस्य हरिस साह आरेन धामि राजेश साह करन साउद गोबिन्द बिसि धर्म राज थापा केबि कुन्वर वीर बिसि लक्ष्मण धामी महेन्द्र बिस्ट निसान भाट प्रदेश बाट थिए।

भने उपस्थिति मा कैलाली महिला जिल्ला प्रमुख रितु पाण्डे साहु सुरक्षा बिभाग प्रमुख खगेन्द्र नाथ योगि सह सचीव चन्द्र साउद कैलाली अमर खड्का चर्क्र धामी जिल्ला सयोजक हिमाल साउद को बैनी रितु साउद को प्रमुख भुमिका थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *