एमसीसी सम्झौता अगाडि बढाउन प्रधानमन्त्रीको निर्देशन,,,हेर्नुहोस् ।

झन्डै दुई वर्षदेखि प्रतिनिधि सभामा दर्ता भई प्र`क्रि`या अगाडि नबढेको एमसीसी स`म्झौता अगाडि बढाउन सरकारले पह`ल थालेको छ । सरकार र सदनको समेत टकरावको अवस्था बन्दै आएको स`म्झौ`ता कार्यसूचीमा अगाडि बढाउन प्रधानमन्त्री केपी शर्मा ओली स्व,यंले चा`सो दिएका हुन्।

प्रधानमन्त्री ओलीले कार्यव्यवस्था प`राम`र्श समितिमा सरकार प्रतिनिधि का`नुन, न्या`य तथा संसदीय मामिलामन्त्रीलाई कार्यसूचीमा अगाडि बढाउन निर्देशन दिएका छन् । प्रधानमन्त्रीको निर्देशनअनुसार कार्यसूचीबारे सभामुखसँग परा`मर्श गर्ने का`नुन न्या`य तथा संसदीय मा`मिलामन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिए ।

पछिल्ला केही दिनयता प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, नेकपा (एमाले)का सांसद खगराज अधिकारीले समेत एमसीसी अगाडि नबढाइएको भन्दै अस`न्तुष्टि जनाएका थिए । सार्वजनिक मञ्चमा प्रधानमन्त्री तथा सदनमा परराष्ट्रमन्त्री तथा सांसदहरूले उक्त विषयमा ध्या`नाकर्षण गराउँदै आएका छन् ।

मन्त्री श्रेष्ठले कार्यसूचीबारे सभामुखसँग परा`म`र्श गर्न आफूलाई प्रधानमन्त्रीको निर्देशन प्राप्त रहेको जानकारी दिए । बिहीबार कानुन न्याय तथा मानव अधिकार समितिको बैठकपछि बाहिरिने क्रममा मन्त्री श्रेष्ठले भने, “प्रधानमन्त्रीले अगाडि बढाउने विषय चासो राख्नुभएको छ । उहाँले अगाडि बढाउन भन्नुभएको छ । प्रधानमन्त्रीको निर्देशनबमोजिम म सभामुखसँग कुरा गर्नेछु ।’’

संसद्को बिज`नेस तय गर्ने कार्यव्यवस्था परा`म`र्श समितिमा कानुन, न्याय तथा संसदीय मा`मिलामन्त्री सदस्य हुने व्यवस्था छ । सरकारका तर्फबाट हुने बिजनेसको प्राथ`मिकता का`नुन मन्त्रीसँगको परा`मर्शमा अगाडि बढ्ने संसदीय परम्परा छ ।आजको गोरखापत्र दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *