धुर्मुस रंगशाला पुग्ने बित्तिकै एकाएक अंगालो हाल्न पुगिन् सुन्तली, यस्तो बन्यो माहोल (सके सहयोग नसके सेयर गराै)

धुर्मुस रंगशाला पुग्ने बित्तिकै एकाएक अंगालो हाल्न पुगिन् सुन्तली, यस्तो बन्यो माहोल
याे समचार पनि पढ्नुहोस् : जनता समाजवादी पार्टी (जसपा) ले मधेस आ’न्दोलनका क्रममा २१० जनालाई लगाइएका मु’द्दा फिर्ता लिन बिहीबार गृह मन्त्रालयमा पत्र बुझाएको छ। पत्रमा मु’द्दा लगाइएका व्यक्तिहरूको नाम राखिएको छ। याे खबर आजको नागरिक दैनिकमा छ ।

जसपाका नेता डा.सुरेन्द्र झाले बिहीबार दिउँसो गृह सचिव महेश्वर न्यौपानेलाई मु’द्दा फिर्ता लिनुपर्ने व्यक्तिहरूको सूची बुझाएका हुन्। २४ थान मु’द्दामा अ’भियुक्त बनाइएका २१० जनाको नाम र ठेगानासहितको सूची मन्त्रालयमा बु’झाएको डा.झाले बताए ।जसपाका अनुसार सूचीमा प्रदेश २ सरकारका सामाजिक विकास राज्यमन्त्री अ’भिराम शर्माको नाम पनि छ।

२०७२ सालको तेस्रो मधेस आ’न्दोलनका क्रममा ज’लेश्वरमा थ’मन विकको ह’त्या घ’टनामा शर्मालाई अ’भियु’क्त बनाएर मु’द्दा च’लाइएको छ। सूचीमा जलेश्वर नगरपालिकाका मेयर शंकर शाहको नाम पनि छ। २१० जनाको सूचीमा रहेका सबै जसपाका नेता–कार्यकर्ता भएको पार्टीले जनाएकोछ ।nepaldairy

Leave a Reply

Your email address will not be published. Required fields are marked *