हेर्नुस्, नेपालमै भेटिए जोक्समा देखिने शेरे; टिकटकभरी बने भाइरल (भिडियो हेर्नुस्)

तपाईले नेपाली मिम्स, जोक्स र ट्रोल्समा एउटा नाम अत्यधिक सुनिरहेको र कहि कतै पनि यो नाम तपाईको कानमा परेको हुन सक्छ उतनाम हो सेरे । मैले यति भनिसकेपछि त झन अब नसुन्ने, नदेख्ने र सेरेका जोक्स र उनको आकृति कस्तो छ भनेर थाहा नपाउने भन्ने कुरा छ छदै छैन ।

र तपाईले चिनिसक्नु भएको छ कि सेरे को हुन भनेर रु चाइनिज बास्केटबल प्लेयर याव मिंग एउटा खेलका क्रममा हासेको तस्बिरले दुनियाभरको मिम्स, जोक्स र ट्रल्सहरुमा छयाप छयाप्ती भएर उनको त्यो हासोको तस्बिरलाई नेपालमा सेरे भनेर चिनिन पनि थाल्यो, नेपाली सेरे भनेर ।

हो आज हामी उनै सेरे जस्तो देखिने डुपिल्केट सेर लिएर आएका छौ । हाँस्दा ठयाक्कै त्यही अनुहार हुने यि हुन तुल तामाङ जो केही समय अगाडिबाट अहिले काठमाडौमा छन । काठमाडौ आएर कमेडी सिरियल र अन्तरबार्तामा व्यस्त तुलको गाउमा गित गाउदै हिडयो भने चाडै मरिन्छ भन्ने चलन पनि रहेको उनी बताउछन र हास्दा ठयाक्कै उनी त्यही बास्केटबल प्लेयरको हुबहु कपि पनि देखिन्छन, हेर्नुहोस भिडियो : highlights news

Leave a Reply

Your email address will not be published. Required fields are marked *