रमेश प्रसाईं र एलिना चौहानको मिउजिक भिडियो सार्वजनिक ,एकैछिनमा भाईरल (तुरुन्तै हेर्नुस् भिडियो)

रमेश प्रसाईं र एलिना चौहानले गाएको लोकप्रिय गीति कोशेलि `टुना´ गरेर अन्ततः लामो समयको पर्खाई पछि सार्वजनिक भएको छ ।एकदमै सुरिलो भाकामा तयार भएको उक्त गितमा रमेश र एलिनाको स्वर रहेको छ ।

लेखक कृष्ण उदासि र मिउजिक भने गौरव दर्पनले उक्त गितमा दिएका हुन् ।निश्चय पनि केही क्षणमानै लाखौ दर्शको रोजाइमा उक्त गित पर्नेमा कुनैपनि सन्देह छैन् ।पछिल्लो समय ईन्द्रेणिमा रमेश प्रसाईले दोहोरि गाएसगै उनको फरक प्रतिभाको प्रशंसाा भइरहदा उनले गायन क्षेत्रमा पनि आफ्नो भविष्य देखेको कुरो गर्दा कसैको मत बिपक्षमा नआउला ।

अहिले भने रमेश प्रसाईं ग्यालेक्सी टिभिमा `लाल मोहर´ भन्ने कार्यक्रमका लागि जोडदार लागि परिरहेका छन् ।निश्चय पनि उनको जीवन प्रेरणाको श्रोत त हो नै ,उनको बिगत देखिको अहिले सम्मको यात्रा कुनै फिल्म भन्दा कम सायदै होला ।बधाई छ रमेश र एलिनालाई साथै मिउजिक भिडियोको सफलताको लागि हार्दिक शुभकामना पनि।the highlights news

Leave a Reply

Your email address will not be published. Required fields are marked *