पुर्ब खानेपानी मन्त्री बिना मगर सपथ लिनु पुर्ब नै ९७.६७% काम सम्पन्न भएको थियो :ज्ञानेन्द्र शाही

ज्ञानेन्द्र शाही लेख्छन जस्ताको तेस्तै
मैले एउटा टेलिभिजनमा R&A( रिसर्च र एनालाइसिस )को संयोजक भएर काम गर्दा मेलम्चीको अध्ययन गर्ने मौका पाएको थिए अहिलेका प्रधानमन्त्री के.पि वोलि र पुर्ब खानेपानी मन्त्री बिना मगर सपथ लिनु पुर्ब नै ९७.६७% काम सम्पन्न भएको थियो तर मन्त्री बिना मगर को निर्देशनमा काम गर्ने कम्पनी लाई बन्धक बनाई नेपाल बाट लखेटियो मेलम्चीको काम गर्न दिईएन र नयाँ ठेक्का सुरु भो र २ बर्ष सम्म बिना मगरले मेलम्चीको काम रोकिन

किनकी उनको ससुरा प्रचण्ड प्रधानमन्त्री भएपछि मात्र मेलम्चीको पानी ल्याउने तयारी गरिन तर जब उनी मन्त्री बाट हटिन त्यसपछि काठमाडौमा पानी आयो ल बधाई छ काठमाडौमा खानेपानी आएकोमा पुर्ब प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराई लाई बिर्सिदा अन्याय नै हुन्छ होला सबै पुर्ब मन्त्री र मेलम्चीको लागि काम गर्ने सवैलाई धन्यवाद

यो पनि पढ्नुहोस्
एउटा् मेलम्ची कति पटक उद्घाटन र कतिले आस्रय लिने?
मेलम्चीको पानी उपत्यका भित्रदा सुन्दरी जलमा सम्मानिय प्रधानमन्त्री खड्क प्र. वलि ज्युले उद्घाटन गरि सकेपछि,आज तेहि पानी लाई भृकुटीमण्डपमा रास्ट्रपति बिद्या भण्डारीले गरिन। अब कस्को पालो…?

यदी मुहान नै दुर्गन्धित छ भने, सुन कै धारा जडानगरेपनी आखिर पानी दुर्गन्धित नै आउछ।एउटा् कुनै नयाँ योजना सफल बनाउन बिचार, योजना, तयार पारी सर्बे गरेर , बजेट बिनिमय सगै कार्ययोजनामा निरंतरता, लगनशीलता तथा समर्पित हुनुपर्छ तब मात्रै उदेश्य पूरा हुन्छ।

२०२९ सालमा बिश्व बैंकको सहयोग तथा नेपाली काङ्ग्रेसका सन्त नेता #श्री_कृष्ण_प्र_भट्टराई_किसुनजिको उदेश्यमा राजा #श्री_५_बिरेन्द्र_वीर_बिक्रम_साह_देवले मेलम्चीको प्राम्भिक अध्यन गरेका थिए। ०४४ सालमा snow mountain Engineering consultant ले मेलम्ची को खाका कोरेको थियो।

तेसपछी राजनितीक परिबर्तनले यो काम ३३ बर्ष पछि धकेलिएको हो। अर्बौ भ्रष्ट नेताले खाएर एउटा खोल्सामा पुल,बाटो हाल्दिदा जयजयकार नगरौं। हामी नेपाली ले बुझ्ने कुराचाही के हो भने उ बेला २ अर्बले सक्ने भनेर स्टमेट गरेको काममा ३० अर्ब भ्रस्टाचार मात्रै किन, कसरी भयो…?भ्रष्टाचार विरुद्ध किन सबै मौनता ???

नयाँ नयाँ समाचारको लागि हामिलाइ फलो गर्नु होला । कमेन्ट गर्ने नबिर्सनु होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *