हे भगवान् के भयो यस्तो ,मात्रै १७ बर्षिय केटो (हेर्नुस् भिडियो सामाग्री )

इट्टाभट्टाको झुप्रोमा बस्दै आएका उनिको पारिवारिक आर्थिक अवस्था एकदम‌ै कमजोर छ ।एकचरणको उपचार त जेनतेन जसोतसो गरियो तर फेरि चेक जाँच र उपचारलाई निरन्तरता दिन भने नसक्ने अवस्थामा रहेछ परिवार ।बिरामि बस्नुपर्ने ठाउँ इट्टाको पर्खाल कसरी हुनसक्छ तर बिचारा यिनी बिबस छन् बस्न ।

उमेरको हिसाबमा भरखरै आफ्नो जवानिमा टेक्दै गरेका उनी अहिले विल चियर र बिस्तारामै बस्नुको पीडा उस्लेभन्दा धेरै त कस्ले पो बुझेको होला र ।थोपा थोपा मिलेर नै समुन्द्र बन्छ आउनुस् यी बाबुलाई सहयोग गरौ । highlights news

Leave a Reply

Your email address will not be published. Required fields are marked *