#BREAKINGNEWS: सांसद रेशम चौधरीको कैद मिनाह,राष्ट्रपतिबाट माफी..(हेर्नुस पूरा भिडियो)

कैलालीको टीकापुरमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ प्रहरी र एक नाबालकको ज्यान जाने गरि भएको घटनाका मुख्य योजनाकार रेशम चौधरी डिल्लीबजारस्थित कारागारमा सजाय का’टि’रहेका छन् । ०७२ भदौ ७ गतेको घटनापछि फरार रहेका चौधरीसहित ११ जनालाई कैलाली जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको थियो ।फरार रहेकै बेला रेशम ०७४ मंसिरमा कैलालीबाट तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट उमेदबार बन्दै सांसद निर्वाचित भए ।

कैलाली जिल्ला अदालतले २०७५ सालको फागुन २२ गते चौधरीसहितका ११ जनालाई जन्मकैदको फैसला सुनाएको थियो ।कैलालीका जिल्ला न्यायाधीश परशुराम भट्टराईको इजलासले घटनामा रेशम चौधरी, हरिनारायण चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, बृजमोहन डँगौरा, राजेश चौधरी, वीरबहादुर चौधरी, प्रदीप चौधरी, विद्रोह भनिने सीताराम चौधरी, गंगाराम चौधरीलाई जन्मकैदको फैसला सुनाएको थियो ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *