फुलबुट्टे सारी गाएपछी भाइरल भएकी अफ्रिकन गयिका मुन्द्रेको कमेडी कल्बमा (हेर्नुस् भिडियो)

विउन्सी अफ्रिकन हुन् । तर अहिले उनी नेपालमा निकै भाइरल छन् । नेपाली अलिअलि बोल्ने उनी गीत पनि राम्रोसंग गाउँछिन । नेपाली बोल्ने र नेपाललाई मन पराएर माया गर्ने धेरै विदेशीहरु छन् नेपालमा । तीनै मध्यकी एक हुन् विउन्सी ।उनी अफ्रिकन हुन् । लकडाउनको समयमा नेपालमै थुनिएकी विउन्सीले नेपाली बोल्ने कोशिष गर्छिन ।

नेपाली बोल्ने मात्र नभई उनले नेपाली लोक गीतहरुपनि उत्तिकै राम्रो लयमा गाउने कोशिष गर्छिन । उनको बोली र गीतले सबैलाई आर्कषित गदर्छ ।लकडानका कारण आफ्नो देश फर्कन नपाएकी विउन्सीलाई नेपालको मायाले तानेको उनी बताउँछिन् ।नेपाली र नेपालको मायाले मोहनी लगाएको उनको दाबी छ ।

उनी भन्छिन्,लकडाउनको समयमा म यता बस्न बाध्य भएँ । र यही लकडाउनकै समयले मलाई नेपाल र नेपालीप्रतिको मायामा अल्झायो । मलाई नेपालीसंगै बिहे गर्न मन छ । मलाई नेपाली खाना मन पनि पर्छ ।नेपाल र नेपाली प्रतिको प्रेमलाई बताउँदै विउन्सीले आफुलाई मन पर्ने लोक गीत पनि गाएर सुनाईन् ।

विउन्सीले एउटा नेपाली फिल्मकोलागी गीत पनि गाई सकेकी छन् । उनले द्ध(न्द्ध निर्देशक राजेन्द्र खडकीको फिल्मकोलागी एउटा गीत गाएकी छन् । विउन्सीले नेपालका धेरै कुरा सिकी सकेकी छन् ।भन्छिन नेपाली केटा सग बिबाह गर्न चाहन्छु।

उनको भाइ समेत मिडियामा पहिलो पटक आएका छन ।पछिल्लो समय उनले गाएको फुलबुट्टे सारी बोलको गीत भाइरल भएपछि उनी मुन्द्रेको कमेडी कल्बमामा समेत पुगेकी छिन । अब बाँकी भिडियोमा:the highlights news

Leave a Reply

Your email address will not be published. Required fields are marked *