कन्चनलाई मा`र्न बाध्य बनाइएको हो भन्दै ज्ञानेन्द्र शाहिले यतिसम्म भने , अब कन्चनको मुद्दा ज्ञानेन्द्रले लड्ने (भिडियो हेर्नुस्)

चितवनका कन्चन तिमल्सिना र अनिशा कुमालको प्रेम प्रशंगलेयतिबेला निक्कै चर्चा बटुलेको छ । कारण उनीहरुले काठमाडौँमा गएर विवाह गरेप`छि अनि`शा आफ्नै घर फ`र्कि`एपछी कन्चनले वि,ष पिएर आ’त्मह’,त्या गर्ने प्रयास गरेका थिए ।

विवाह गरेर पुन: घर फर्किएकी अनिशा यस विषयमा स्पष्ट पार्न मिडियामा आएकी थिइन । अनिशाका अनुसार उनीहरुको चिनजान फेसबुक मार्फत भएको थियो । विस्तारै उनीहरुको फेसबुकमा नै मायाको कुरा भएको स्विकारिन ।तर अनिशाले विवाह नै गर्ने भनेर स्वीकार नगरेको बताएकि थिइन।

कन्चनले काठमाडौँ लगेर ज`बर्जस्ती सिन्दुर लगाईदिएको समेत उनले बताएकि थिइन । अनिशाको परिवारले छुट्टाईदिने भन्दै कन्चनले ज,बर्जस्ति सिन्दुर लगाई दिएको परिवारले पनि आ,रोप लगाएका थिए ।

कन्चनले ज,वर्जस्ती सिन्दुर लगाएको फोटो खिचेपछि मात्र घर पुर्याईदिने भनेपछी आफुले त्यसो गरेको अनिशाले बताएकि थिइन। तर यता कन्चनका परिवारको भने अर्कै दावी अझै पनि गरिरहेको थियो।

कन्चनका आमाका अनुसार अनिशाले धोका दिएपछि आफ्नो छोराले आ’त्मह’,त्या गर्ने कोशिस गरेको बताएकि थिइन। लगभक तिन महिनाबाट कन्चनको अस्पतालमा उपचार भइरहेको थियो

केही दिन अघि एकदमै दुखद खबर सार्वजनिक भएको छ अन्ततः कन्चनको दुखद अन्त्य भएको हो ।आफु~हरु सुकुम्बासी भएको र गरिबिको कारणले आफुहरुलाई सरोकार वालाले वास्था नगरे`को बताउनुहुन्छ आमा।हिजो भने स्वर्गीय कन्च~नको न्याय खोज्दै आमा रुदैरुदै काठमाडौ न्याय खोज्न जाने र कहाकहा घच्घ`च्याउदा न्याय पाइन्छ त्यो सबै ठाउमा जाने र कुनै पनि हालतमा न्याय लिएरै आउने बताउनु भएकोथियो।

न्यायकैढोका ढक्ढकाउने क्रममा कन्चनकि आमाले अनिशाको परिवा`र बिरुद्ध मु`द्दा दायर गर्नुभ`एको थियो र मानव अधिकार आयोग सम्म पुगेरै पेश गर्नुभएको थियो ।र उक्त घटनाको छानबिनको जिम्मा मानव अधिकार आयोगले लिएको छ ,यो एकदमै खुसिको खबर ।

त्यसैगरि अहिले प्रखर वक्ता एवम समाजसेवि ज्ञानेन्द्र शाहिले पनि उक्त घटना आफै नभई बा`ध्य तुल्याएर घटे`को ब`ताए ।

त्यतिमात्रै हैन राष्ट्रपति कार्यलय अण्डा अदालतसम्म पार्टिका कार्यकर्ताको मुद्दा मात्रै सुनुवाइ हुने र गरिब दिन दुखिको पीडा मर्कालाई बिसाउने ठाउँ कतैपनि नभएको समेत जिकिर गरे साथै कानुन पनि खरिद बिक्रि हुने उनको तर्क छ। highlights news

Leave a Reply

Your email address will not be published. Required fields are marked *