गिट्टि कुटेर बिहान बेलुकाको छाक टार्ने छोराछोरी,कठै बिचरा कति धेरै दुख (भिडियो हेर्नुस् )

हुनेलाई पो काखा पाखा नहुनेलाई त नकाखा नपाखा ।मेरो देशमा कोहि भोका बस्नु पर्दैन भन्थे देशका प्रधानमन्त्रीहरु तर भोकै बसेको र बस्दै आएको र बसिरहने जमात सायदै कहिले अन्त्य हुदो हो ।जनतालाई ढाटेर कुर्सी प्यारो हुनेहरुलाई खै कस्ले के नै पो भन्न सक्ने र ?

घरको मुख्य अभिवावक नहुनुको पीडा यो परिवारले भन्दा धेरै कस्ले पो बुझेको होला र ।घरमा कमाएर ल्याउने मान्छेले नै संसार छाडे अनि पढ्ने उमेरमा ती स-साना छोराछोरिले बिहान बेलुकाको छाक टार्न भन्दै गिट्टि कुटेको देखेर स्वयम् हामी पनि एकदमै भावुक भयौ

आमा बताउँछिन् कि अधिक्तम रातहरु भोकै गुज्रिन्छन् ।दिनभरि काम गरो तर पैसा आउदा बिहान बेलुका खान पनि पुग्दैन अझ पढाइ र स्वास्थको बारे सोच्नु मात्रै पनि सपना सरह बन्छ ।कठै बिचरो परिवारhightlight news

Leave a Reply

Your email address will not be published. Required fields are marked *