रेशमलाल चौधरी कडा सुरक्षा सहित रिहा ! चोक चोकमा खुसियाली

काठमाडौं, । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको निजी सचिवालयबाट बिहीबार बिहान अचानक डिल्लीबजार कारागारका जेलर वसन्त पुरीलाई खबर गयो, ‘मन्त्रीज्यू, कारागारमा आउँदै हुनुहुन्छ, समय मिलाउनु होला ।’

जेलर पुरी आफ्नै कार्यकक्षमा थिए ।मन्त्रीलाई स्वागत गर्दै जेलर पुरीले सिधै आफ्नो कार्यकक्षमा लगे। केहीबेरमै कैलाली–१ का निलम्बित सांसद रेशमलाल चौधरी जेलरको कार्यकक्षमा आए । मन्त्री भट्टले जेलरसँगै बसेर चौधरीसँग करिब २० मिनेटजति कुराकानी गरे।उनले हतारहतार कर्मचारीलाई बोलाएर कार्यकक्षका टेबल/सोफा मिलाउन निर्देशन दिए । त्यसको केहीबेरमा करिब सवा ८ बजेतिर सुरक्षाकर्मीको दलबलसहित मन्त्री भट्ट कारागार प्रवेश गरे।

: प्रचण्ड र बाबुरामले गरे एका एक यस्तो निर्णय राजपा सहित सबै दल ससंकित

काठमाण्डौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रचण्डलाई पार्टीबाट हटाएको र अदालतले नेकपा एमाले र माओवादी केन्द्र दुबै पार्टीलाई पुरानो अबस्थामा फर्काएको बेला पुर्व माओवादीहरुको एकता प्रयास शुरु भएको छ ।

पुर्व माओवादी केन्द्रका नेता नेताहरु मोहन बैद्य किरण, बिप्लव र बाबुराम तथा गोपाल किरातीको घर भरमा भेट्न पुगेको भन्दै समाचारहरु बाहिरीन थालेका छन् । माओवादी केन्द्रले ओलीसँग मिलेर जितेका सिटहरु गुम्ने अबस्था छ । बादल, टोप बहादुर, मणी, लेखराज लगायतका नेताहरु एमालेमा प्रवेश नै गरिसेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *