“माधव नेपालको प्रश्न : ‘मलाई पार्टीबाट, निलम्बन गर्ने “ओली, को हो ?’

“काठमाडाैं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई निलम्बन गर्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई नभएको स्पष्ट पारेका छन् ।”

“प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल र एमाले उपाध्यक्ष रावललाई साधरण सदस्यसमेत नरहने गरी निलम्बन गरेको जानकारी दिँदै ओलीले पत्र पठाएपछि नेपालले आफूलाई हटाउने अधिकार ओलीसँग नभएकाे बताएका हुन्  ।”

‘ओलीले मलाई हटाएकोबारे कुनै जानकारी छैन। कुन पार्टीबाट?, ओलीको पार्टीबाट ? ’ उनले भने ।”“नेता नेपालले केन्द्रीय कमिटीनै विघटन गरेका व्यक्तिले कारबाही गरेँ भनेर हल्ला फैलाउनु कुनै अर्थ नरहने बताए ।”

“उनले ओली अहिले एमालेको निर्वाचित अध्यक्ष नै नरहेको दाबी गरे।

“माधव नेपाल र भीम रावल,लाई नि,लम्वन गर्ने एमाले अध्यक्ष ओलीको निर्णय”

“काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावललाई ६ महिनाका लागि निलम्वन गरेका छन् । नेता नेपाल र रावलले पेश गरेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ६ महिनाका लागि निलम्वन गरेका हुन्”

ओलीले दुवै नेतालाई जानकारी गराएका छन् ।“नेपाल र रावललाई सच्चिनका लागि अन्तिम मौ’का दि’इएको भन्दै आफ्ना क्रियाकलाप सच्याएर पार्टीका पक्षमा लाग्न भनेको छ । ‘तपाईंलाई सच्चिनका लागि यो अन्तिम मौका हो ।

आफ्ना विचार र क्रियाकलाप हरू सच्याई पार्टीका पक्षमा आएमा पार्टीले नि’लम्बन अवधिकोबीचमा पनि नि’लम्बनको अवधि घ’टाउने निर्णय गर्न सकिने

“र सच्चिन दिएको मौकालाई पार्टीको कमजोरी ठानी पार्टी विरोधी गतिविधिहरू कायमै राखेमा निलम्बन अवधिको बीचैमा थप कार’बाही गर्न सकिने व्य’होरासमेत जानकारी गराइन्छ,’।

“यो पनि “चीन सरकारले, अनुदानस्वरुप, नेपाल् दिएको  ८ लाख डोज” कोरोना खोप नेपाल् आइ पुगे”

“काठमाडौं,:चीन सरकारले अनुदानस्वरुप उपलब्ध गराएको कोभिड–१९ विरुद्धको खोप नेपाल ल्याइएको छ । सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको खोेप स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीलाई नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले खोप हस्तान्तरण गर्नुभएको हो ।”

“राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ३३० जहाजबाट कोरोनाविरुद्धको खोप काठमाडौं ल्याइएको हो । त्रिभुवन विमानस्थल परिसरमै पुगेर मन्त्री त्रिपाठीले अनुदानस्वरुप आएको खोप हस्तान्तरण गर्नुभएको हो ।”

“आइतबार नेपाल एयरलाइन्सको जहाज अनुदानस्वरुप चीनले दिएको खोप लिन उडेको थियो । र, सोमबार बिहान चीन सरकारले अनुदानस्वरुप उपलब्ध गराएको आठ लाख डोज खोप नेपाल ल्याएको हो ।”

“चीनको सिनोभ्याक बायोटेकले, उत्पादन गरेको उक्त खोपलाई २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिने जनाइएको छ भने उक्त खोप दुई मात्रा लगाउनुपर्नेछ।”

“विभिन्न परीक्षणहरूका क्रमा नेपाल ल्याइएको चिनियाँ खोप नेपालले हाल प्रयोग गर्दै आएको खोपभन्दा बढी प्रभावकारी देखिएको बताइएको छ । चीनबाट ल्याइएको ‘भेरासेल’ नामक खोप कोभिसिल्डको तुलनामा महँगो पर्दछ ।”

“यसअघि भारत सरकारले ,भारतकै सिरम इन्सटिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोपको १० लाख डोज खोप नेपाललाई अनुदानमा उपलब्ध गराएको थियो । त्यसपछि भारतले नेपाललाई खोप दिन प्रतिबन्ध लगाएको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *