चियावालि पछि सेलरोटी दिदी एकाएक भाइरल (भिडियो हेर्नुस्)

चियावालि दिदिको संघर्षको कथा तपाईं हामी सबैले सुन्यौ नै ।अहिले मोटि सेलरोटि दिदिको चर्चा एकाएक बढेको छ ।सानो तोते बोल्ने बच्चा देखि कपाल फुलेकाहरुले समेत आफुलाई मोटि दिदी भन्ने र सो भन्दा आफुलाई खुसि लाग्ने बताउछिन् उनी ।

मुग्लिन काठमाडौ अन्तर्गत बिच बाटोमा रहेको मीठो सेलरोटी पसलमा एकजना मोटि दिदी हुनुहुन्छ जस्ले सेलरोटी बेच्नुहुन्छ ।यहि सेलरोटि बनाउने पेशा लगभग १९ बर्ष देखि गर्दै आउनु भएको रहेछ ।चामललाई मेसिनमा नभएर आफुले ढुङ्गामा पिस्ने र दुदको तर हालेपछि रोटि एकदमै स्वादिलो हुने बताउछिन् उनी ।

सानैमा बिवाह भएको र १७ बर्षको कलिलो उमेरमै आफ्नो श्रीमती गुमाइन सेलरोटी दिदिले ।श्रिमान बित्दा आफ्नो पेटमा आठमहिने छोरो थियो ।आफुलाई कसैले केही दिए छोरोलाई चपाएर खुवाउने र आफुभने भोकै बसेको जिकिर गर्छिन् उनी ।त्यहि छोरो जस्लाई आमाले त्यस्तो दुख गरेर हुर्काऊन उसैले अहिले हेर्दैन भन्दै भावुक समेत भईन् highlights news ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *