पर्सामा तीन यात्रु लिएर गुडिरहेको अटोमाथि जब एक बाघ जाई लाग्यो…

यात्रु बोकेर गुडिरहेको सवारी साधनमा बाघ जाइ लागे के होला? त्यसमा सवार यात्रुको अवस्था झन के होला? यस्तै घटना पर्सामा भएको छ । त्यहाँको वीरगञ्ज ठोरी हुलाकी सडकखण्ड अन्तर्गत ठोरीको शि का री बासमा गुडीरहेको अटो रिक्सामाथि बाघ जाई लागेको छ ।

उक्त अटो रिक्सा ठोरी गाउँपालिका २ चोकबजारबाट बिजयबस्तीतर्फ जाँदै गरेको थियो । ना २ ह ६२९० नम्बरको अटोमाथि शनिबार साँझ ७ः३० बजे बाघ जाई लागेको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक अशोक साहले जानकारी दिएका छन् ।

चालकसहित तीन जना सवार अटोमाथि बाघले एक्कासी आक्रम`ण गरेको रहेछ,’ साहले भने, ‘बाघ जाई लागेपछि अटो अनि यन्त्रि त भई प ल्टि न पुगेको रहेछ

योगेश भट्टराई ओली समूहमा फिर्ता: माधव जी संग भबिस्य छैन — योगेश भट्टराई

नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टी एकता जोगाउन हरसम्भव प्रयास गरिनुपर्ने बताएका छन् । थोरै पनि लचकताबाट यो सम्भव रहेको उनले सामाजिक सञ्जालमार्फत बताएका छन् । पछिल्ला गतिविधिले एमाले विभाजन नजिक पुगेको उनको आशय छ ।

एमाले विभाजन भएपछि हुन नोक्सानीले मुलुकलाई दशकौँपछि धकेल्ने चेतावनी पनि उनले दिएका छन् । अतिवाद र अस्थिरताले के सम्म गर्छ भन्ने कुरा निकट विगतलाई सम्झे मात्रै पुग्ने उनले बताएका छन्

‘नेकपा एमालेको एकता कायम राख्न सबैले हरसंभव कोशिस गरौँ । थोरै पनि लचकताबाट यो संभव छ । बिग्रे पछि हुने नोक्सानीले मुलुकलाई दशकौँ पछि धकेल्ने छ । अतिवाद र अस्थिरताले के सम्म गर्छ निकट विगतलाई सम्झे मात्र पुग्छ’, भट्टराईले ट्विटरमा लेखेका छन् ।

नेकपा एकता बदर गरी एमाले र माओवादी केन्द्र ब्यूँताउने सर्वाेच्चको फैसलापछि एमालेभित्र पनि विभाजनको रेखा कोरिन थालेको छ । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले अनुशासनको डण्डा चलाएपछि माधवकुमार नेपाल र उनी पक्षीय नेताहरु आक्रा`मक छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *