दुःखद खबर;छिटो हेर्नुस नेपालमै भयो यति भयानक दुर्घटना, सवारी दु’र्घटनामा, ८२ जनाको मृ’त्यु

झापा । झापामा १३ महिनाको अवधिमा सवारी दुर्घटनामा ८२ जनाको मृत्यु भएको छ । गत वर्षको फागुनदेखि यस वर्षको फागुन मसान्तसम्म सात सय ५८ सवारी दुर्घटनामा ७४ जना पुरुष र ८ जना महिलाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

ती दुर्घटनामा दुई सय ५३ पुरुष र ५५ महिला गरी ३०८ जना सख्त घाइते भएको कार्यालयले जनाएको छ । ५०८ स्थानमा भएको दुर्घटनाबाट तीन सय ९६ जना पुरुष र ९४ जना महिला सामान्य घाइते भएको कार्यालयले जनाएकोछ ।यो पनि पढ्नुहोस

जगतपुरबाट भरतपुर आउँदै गरेको यात्रुबाहक बसमा स्कुटर ठो’क्किँदा शनिबार साँझ बाबु-छोरी र भतिजीको मृत्यु भएको छ। प्रहरीका अनुसार साँझ जगतपुरबाट भरतपुरतर्फ आउँदै गरेको ना५ख २१५० नम्बरको बसमा ठोक्किँदा ना४०प ७०८२ नम्बरको स्कुटरमा सवार तीनै जनाको मृ’त्यु भएको हो।

दु’र्घटनामा भरतपुर महानगरपालिका-६ गीतानगर बस्ने ४५ वर्षीय मोहन अधिकारी (स्कुटरका चालक), सोही स्कुटरमा सवार उनकी १७ वर्षीया छोरी विनिशा अधिकारी र भतिजी १७ वर्षीया दिविशा अधिकारीको मृ’त्यु भएको चितवन प्रहरीका प्रवक्ता सूर्य थापाले बताए।

दु’र्घटनामा ग’म्भीर घा’इते भएका तिनै जनाको जिल्ला अ’स्पताल भरतपुरमा उपचारका क्रममा उनीहरूको मृ’त्यु भएको थापाले बताए। स्कुटरमा तीन जना सवार थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *