ललिता निवास प्रकरण : भट्टराई र नेपाल सरकारले गरेका निर्णय मगाउन आदेश

ललिता निवास प्रकरणमा तत्कालीन प्रधानमन्त्रीद्वय बाबुराम भट्टराई र माधवकुमार नेपालको पालामा मन्त्रिपरिषद्‌बाट भएका निर्णय मगाउन सर्वोच्चले आदेश गरेको छ ।

न्यायाधीशहरु अनिलकुमार सिन्हा र हरिप्रसाद फुयालको इजलासलेत्यस बेला मन्त्रिपरिषदबाट भएका निर्णयतथा तीसम्बन्धी प्रस्ताव समेतको प्रतिलिपि झिकाउन आदेश गरेको हो ।

बाबुराम भट्टराई र माधब नेपाल जे,लको यात्रा तय,अ’दा’लतले दियो यस्तो आ’देश

सर्वोच्च अदालतले ललिता निवास जग्गा प्र’क’रणका सम्बन्धमा तत्कालीन प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषद् बैठकको निर्णय झिकाउन आ’देश दिएको छ ।

सोमबार न्यायाधीशद्वय अनिलकुमार सिन्हा र हरिप्रसाद फुँयालको संयु’क्त इ’जलासले माधवकुमार नेपाल तथा बाबुराम भट्टराई प्रधानमन्त्री रहँदा ललिता निवास प्र’क’रणमा भएको निर्णयको प्रति झि’काउन आ’देश दिएको हो ।

अ’दालतले मन्त्रिपरिषद्को २०६६ चैत २९, २०६१ वैशाख ३१, २०६७ साउन २८ र २०६९ असोज १८ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय तथा ललितानिवास जग्गा प्र’क’रणसँग सम्बन्धित प्रस्तावको प्रतिलिपिसमेत महान्यायाधिवक्ता कार्यालयमार्फत् आगामी पेशीभन्दा अगावै पेश गर्न आ’दे’श दिएको हो ।

ललितानिवास जग्गा प्र’क’रणमा अ’ख्ति’यार दु’रुप’योग अ’नु’स’न्धान आयोगले दुई पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईवि’रु’द्ध मु’द्दा नचलाएपछि वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले स’र्वोच्च अ’दा’लतमा रि’ट दा’यर गरेका थिए
दुई प्रधानमन्त्रीविरु’द्ध पनि मु’द्दा चलाइनुपर्ने मा’ग गर्दै दा’यर रि’टमा सोमबार सर्वोच्चले मन्त्रिपरिषद् बैठकको निर्णय र प्रस्तावको प्रतिलिपि पेश गर्न आ’दे’श दिएको हो ।अ’ख्ति’यारले भने मन्त्रिपरिषद्को निर्णय भएकाले उक्त निर्णयका सम्बन्धमा छा’नबिन वा उ’जुर गर्न नमिल्ने भन्दै मु’द्दा चलाएको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *