श्रीमानको निधन पछि देवरसंग दोस्रो विवाह, बेहुली लिएर घर फर्कदा भएको दुर्घटनामा बेहुलीको मृ’त्यु

एजेन्सी । जिवनमा आएको खुसी एक दिन पनि पुरा हुन नपाउँदै महिलाले संसार छोडेकी छन् । श्रीमानको निधन पछि दोस्रो विवाह गरेको भोलीपल्टै महिलाको पनि दु’र्घ’टनामा नि’धन भएको छ । यो घ’ट’ना यूपीको फर्रुखाबाद जिल्लामा भएको हो । अनियन्त्रित कार रूखमा ठ क्क र खा ए र दु’र्घटना भयो जसमा वेहुलीले ज्यान गुमाइन् ।

गत बर्ष उनको श्रीमानको मृ’त्यु पछि देवरसंग विवाह गरेर उनी घर जाँदै थिइन् । घ’ट’नामा उनका वेहुला पति सहित सात नातेदार घा’इते भएका छन्। एक दिन पनि सिउँदोमा सिन्दूर सजाउन नपाई वेहुलीको सडक दु’र्घ’टनामा मृ’त्यु भएको छ ।

कायमगंजको शिवाला भवनमा बुधवार सामूहिक विवाह समारोह भएको थियो। फतेहगढको गाउँ नया नगला महरुपुर सहजु निवासी प्रदीप जाटवले दाजुको निधन पछि भाउजु किरणसंग विवाह गरेका थिए । यस पछि, परिवार कारमा घर फर्कदै थिए। साँझ ७ बजेतिर नवाबगंज प्र’हरी चौ’कीको शुकरुल्लापुर गाउँ नजिकै तिब्र गतिमा रहेको कार अनिय’न्त्रित भई रूखमा ठो क्कि यो ।

यस दु’र्घ’टनामा नवविवाहित किरण, प्रदीपका काकी सीमा, काका सतीश, लकी र चिब्रामऊको गाउँ कुबेरपुर बनवारी निवासी बहिनी ज्वाई नीरज, बहिनी प्रियंका र फतेहगढ गाउँ हुसेनपुर नौखण्डका निवासी सुरेशचन्द्र घाइते भए ।

विवाह कार्यक्रमबाट फर्केका अन्य जन्तीले घा’इतेलाई बाहिर निकाले र निजी वाहनमा लोहिया अस्पतालमा भर्ना गरे। दु’र्घटना पछि कार चालक घ’ट’नास्थलबाट फ’रार भयो। अस्पतालमा डा राजकिशोरले वेहुली किरणलाई मृ त घो’षित गरे। अन्य घाइतेमध्ये चारजनाको अवस्था ग म्भी र थियो ।

चार व्यक्तिलाई उपचार पछि डिस्चार्ज गरियो। किरणको एक छोरो लकी छ। परिवारका सदस्यहरूको सहमतिले भाई प्रदीपसँग बिहे गर्ने निर्णय गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *