लकडाउन गर्दैनौं : मन्त्री श्रेष्ठ

भक्तपुर — शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सरकार लकडाउनको पक्षमा नरहेको बताएका छन् ।

शनिबार मध्यपुर थिमि नगरपालिकाको २५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै मन्त्री श्रेष्ठले स्वास्थ्य प्रति सजग रहँदै विद्यालय संचालन गर्ने, स्वास्थ्य मापदण्ड पालनालाई कडाई गर्ने तर लकडाउन नगर्ने बताएका हुन् । ‘विद्यालय बन्द गरेर होइन, स्वास्थ्य सुरक्षा अपनाएर कोरोनाको सामना गरिन्छ,’ उनले भने ।

पछिल्ला दिनमा भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण तीव्र बनेको र भारतबाट नेपाल फर्किनेको संख्या बढिरहेकोले स्वास्थ्य सुरक्षामा सम्झौता नगर्न मन्त्री श्रेष्ठको अनुरोध छ ।

सरकारले कोरोना संक्रमणको दर केही वृद्धि भएपछि उच्च सतर्कता अपनाउँदै भीडभाड नगर्न आग्रह गरे पनि मध्यपुर थिमि नगरपालिकाले २५ औं स्थापना दिवस भव्यताका साथ मनाएको छ ।

खुसीको खबर छुटेको बर्षदिनपछि भाइरल चिया-वालि सृष्टी तामाङ्ग श्रीमानसंग एक हुदै,रु’दै हात जोडेपछि मन पग्लेको खुलासा( पुरा भिडियो सहित )

नुवाकोट कि सुष्टि ता`माङ । जस्को आर्कषक जीउडाल, सुन्दर मुहार, हँसिलो बोली, मिजासिलो बानी, जो आफैमा निकै नै मेहेनतिपनि अनि एउटी असल आमापनि । यतिबेलाको समयमा उनै सृष्टि समाजिक सञ्जालमा चिया वालीको नामबाट यतिबेला निकै नै चर्चित बनेकी छन् ।

सानी नानिलाई ढाडमा बोक्दै बिहा<नको ३ बजे चिया पकाएर ४ बजे देखि पुर्व पश्चिम जाने माईक्रो बसका यात्रीहरु लाई चिया बिक्री गर्छिन् उनी ।उनले यो चियाको व्यापार शुरु गरेको धेरै भएको छैन । यही पुषको महिनादेखि नै उनले आफु र आफ्नी छोरीको पेट पाल्नकोलागी चिया~को व्यापार शुरु गरेकी हुन् ।

ललितपुरको ग्वार्को चोकमा भेटिएकि सुष्टि~को संघर्ष र मिहिनेत सुष्टि को संघर्ष र मिहि~नेतलाई सामाजिक सञ्जालमा सबै रुचाएका छन् । साथै उनको काम र मेहेनतलाई सबैले प्रशंसा पनि गरेका छन् । उनको उत्साह ताजै रहोस् भन्नकोलागी सबै मिडिया युजरस्ले हौसला~कोलागी सकारात्मक प्रतिकृयाहरु दिएका छन् ।

नुवाकोट घर भएकि सृष्टि काठमाडौ बसेको पाच बर्ष भएको छ । लकडाउनले श्रीमानको काम पनि ठप्प भयो त्यसपछी श्रीमानले उनको साथ छोडेप~छि उनलाई बाँच्न गाह्रो अवस्था श्रृजना हुनथा~लेपछि उनले आफ्नी सानी छोरीलाई पिठ्युँमा बोकेर चिया बेच्दै जिवनयापन गरीरहेकी छन् ।

सृष्टि तामाङको पिठ्यूँमा नानी बो~केर चिया बेच्दै हिंडेको फोटो भाइरल भए संगै धेरैजसोले उनको कामको प्रसंशा गरेरहेकाछन् । लकडाउनले गर्दा आर्थिक चपेटामा परेको बताउदै २०७७ साल पुस महिनाको पहिलो हप्ता बाट आफुले यसरी सडकमा चिया बेच्न थालेको उनी बताउँछिन ।

कोठा भाडासमेत तिर्न धौ धौ भएप~छि आफू यो व्यावसाय तिर लागेको सुनाउदै उनी भन्छिन्,‘पहिलोपटक यसरी सडकमा चिया बेच्दा आफुलाई ला~ज समेत लाग्यो तर चिया बेचेको पहिलो दिन मै रु ३९० रुपैयाँ कमाउदा निकै खुसि लाग्यो । त्यसपछि यही कामलाई नै निरन्तरता दिन मन लागेको हो ।’उनी समाजिक संजालमा भाइरल भएपछी श्रीमानले फोन गरेका छन् रुँ’दै फोन गरे पछि पग्लियो उनकाे मन भन्छिन् ऋण तिर्न र सवै कुरामा साथ दिने भए उनकाे जिन्दगीमा स्वागत भन्छिन्।bright nepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *