श्रीमान बिदेश हुदा छोरा जन्माईदिन्छु भन्दै जेठाजुले यस्तो सम्म गरेछन, य़ुवतिले धरधरी रुँदै खोलिन त्यो रातको नालीबेली (भिडियो सहित)

श्रीमान बिदेश हुदा छोरा जन्माईदिन्छु भन्दै जेठाजुले यस्तो सम्म गरेछन, य़ुवतिले धरधरी रुँदै खोलिन त्यो रातको नालीबेली (भिडियो सहित)

झापा । सुन्दा अचम्म लाग्दो घ’ट’ना अहिले झापामा घ’टेको छ । झापाको कमल गाउपालिका ७ मा रहेको ठुलो बाह्रघरेमा एक युवकले अर्काको श्रीमती भगाएर फेरी फिर्ता गरेका छन् ।

श्रीमान विदेशमा हुँदा एकै गाउको युवक संग उनि भागेकी थिइन । अहिले ति पि’डित युवतीलाई भगाउने कान्छा श्रीमानले छोडेर फ’रा’र भएपछी उनको बिचल्ली भएको हो । बिष्णु ताजपुरिया नाम गरेका युवकले बिभिन्न प्रलोभन देखाएर मलाई बिहे गर्छु भन्दै फकाएको उनले बताएकी छिन ।

बिष्णु ताजपुरियाले भगाएको ७ दिनपछि पहिलेकै श्रीमानको घरमा उनलाई छोडी दिएको तर पुर्ब श्रीमान र गाउलेहरुले त्यहाँ बस्न नदिएपछि उनि बिचल्ली परेकी हुन् । अहिले बिष्णु ताजपुरिया फ’रार रहेको र सम्पर्क बि’हिन भएको उनले बताएकी छिन ।

बिष्णु ताजपुरियाका २ जना छोराछोरी र श्रीमान विदेश हुँदा भाग्ने युवती बोधिका ताजपुरियाका पनि २ जना साना छोराछोरी छन् । अहिले ति साना नानीहरुको बि’जोक भएको छ । तल भिडियोमा जस्ताको त्यस्तै हेर्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *