हार्दिक बधाई : गृहमन्त्री बादल धर्नामा बसे लगत्तै रेशम चौधरीलाई रि’हा गरियो, ग’रियो फू’लमालाले स्वागत..(हेर्नुस पूरा भिडियो)

काठमाडौको माइती घर मण्डलामा टीकापुर घ’ट’नामा दो’षी ठ’ह’र भई का’रा’गा’र च’ला’न भएका रेशम चौधरीको रि’हा’इको माग गर्दै ध’र्ना जा’री छ ।केही दिन देखि माइतीघरमा धर्ना जा’री छ । तस्बिरमा देख्न सक्नुहुन्छ सो धर्नामा गृहमन्त्री रामवहादुर थापा वादल पनि देखिएका छन् ।वास्तवमा गृहमन्त्री धर्नामा रहेकाहरुलाई भेट्न माइतीघर मण्डला पुगेका हुन् । धर्ना वसेकाहरुसंग कुराकानी गर्न गएका थापा केहीवेर त्यहाँ बसेका थिए ।

धर्नामा गृहमन्त्री रामबहादुर थापा पनि पुगे पछि उनले केहीवेर कुराकानी गरेका छन् । नयाँ सत्ता समीकरणका लागि चौधरीको रिहाइलाई जसपाले स’र्त बनाइरहेका बेला माइतीघर मण्डलामा दैनिक एक घण्टा ध’र्ना भइरहेको छ । ध’र्नास्थल पुगेका थापाले केही बेर थारु अगुवाहरूको मागबारे जिज्ञासा राखेर फर्किएको बताइएको छ । २०७२ मा कैलालीको टीकापुरमा एक ना’बा’ल’क’स’हित सात प्रहरीको ह’त्या भएको थियो ।

चौधरीलाई उक्त घ’ट’ना’को दो’षी ठ’ह’र्‍या’ए’को थियो । थारु समुदायका अगुवाले यसलाई पहिचानको आन्दोलनसँग जोड्ने गरेका छन् । पछिल्लो राजनीतिक घ”ट’ना’क्र’म पछि अब सत्ता समिकरण परिवर्तन गर्नुपर्ने माग उठिरहेको छ ।

विभिन्न राजनीतिक दलहरु छलफलमा जुटेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली पनि सत्तामा आफ्नो वहुमत पुर्याउन विभिन्न दलसंग परामर्शमा छन् । उनले जसपासंग छलफल चलाइरहेका छन् । जसपाले सत्ता समिकरणका लागि रेशम चौधरी रि’हा’इ’लाई पहिलो स’र्त राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *