बलिउड नायिका तथा आइटम गर्ल मलाइका अरोराको जीम सेन्टरमा मिहिनेत गर्दै गरेका तस्वीर खुबै सार्वजनिक हुन्छन् । जीमबाट निस्कदै गर्दा मलाइका धेरै पटक क्यामेरामा कैद भएकी छिन् । उनै, मलाइका ‘मिस डीभा २०२०’को फाइनलमा सहभागी भएकी छिन् । जती उमेर बढ्दै गएपनि उनको सुन्दरता र स्टाइलमा कुनै पनि कमी आएको छैन भन्छिन राम्री हुन र स्टाइलिस बन्न उमेरले प्रभाब पार्दोरैनछ ।
मलाइका ‘मिस डीभा २०२०’को फाइनलमा सहभागी हुँदा ह,ट बनेर पुगेकी थिइन् । पहेलो रंगको गाउनमा मलाइका निकै नै खुलेकी थिइन् । क्यामेरा आफूतिर नै सोझिएपछि मलाइकाले पोज–पोजमा तस्वीर खिचाइन् मलाइकाको पहिरन यति खुलेको थियो कि, उनलाई पहिरन सम्हाल्न नै धौ धौ परेको थिय
नायिका अरोरा अहिले नायक अर्जुन कपुरको प्रेममा छिन् । उनीहरुले चाडै नै बिहे गर्न लागेको खबर पनि सार्वजनिक भैरहेका छन् ।
के तपाइलाइ टाउको दुख्ने समस्या छ? छ भने यी ८ कुराबाट टाढै बस्नुहोला।
आधा टाउको दुख्ने, बेलाबेलामा बेस्सरी टाउको दुख्ने, कन्चट दुख्ने, च,क्कर लाग्ने, वाक वाक लाग्ने, वान्ता हुने, घाम वा भीडभाडमा जाँदा टाउको दुख्ने, रिस उठ्ने जस्तो लक्षण माइग्रेनका हुन सक्छन्
माइग्रेनको समस्या भएकाहरुले यी कुरामा ध्यान दिनुपर्छ ।
१ गुन्द्रुक, सिन्की, तामा तथा बोतलको पुरानो अचार नखाने ।
२ दही, मही, पनिर, आइसक्रिम, कफी चकलेट नखाने ।
३ कोक, बि,यर, र,क्सी, वा,इन (बन्द बोतल पे,य पदार्थ )को सेवन नगर्ने ।
४ चम्किलो प्रकाश र भीडभाडबाट टाढै रहने ।
५ अति दु,र्गन्ध तथा बास्ना आउने ठाउँ नजिक नजाने ।
६ भोको पेट नबस्ने, पानी तथा फलफूल प्रशस्त मात्रामा खाने ।newsnepal