भरखरै ड’रलाग्दो दु’र्घटना ,टु’क्राटुक्रा भएको खु’ट्टा बाटोभरि भिडियो हेर्नुहोस

झापाको दमकमा एकदमै दर्दनाक दु’र्घटना भएको छ । बिहान ५ बजेको समयमा उक्त दुर्घटना भएको हो । टि’प्परले मोटरसाइकललाई ठ’क्कर दिएको र मोटरसाइकल को अवस्था भने चो’ईटा चो’इटा बाहेक नरहेको देख्न सकिन्छ।

प्रदेश नं १ ०२०४४ प ८१३३ नम्बर बाइक जो दु’र्घटनामा परेको हो उक्त बाइकमा तिनजना सवार रहेको प्र’त्यक्षदर्शी बताउछन् । गाडिलाई ओ’भरटेक गर्न खोज्दैगर्दा टि’पर भित्र पसेको र उक्त घ’टना भएको प्र’त्यक्षदर्शी बताउछन् । त्यति मात्रै हैन दु’र्घटनामा परेकाहरुको खु’ट्टा समेत सबै टु’क्राटुक्रा भएको बताउँछन् । एकजनाको भने मृ’त्यु भएको खबर छ।
OMG भागरथिको ह#त्या,रा​ पत्ता लाग्यो, कुकुरले सुगेरै पत्ता लगायो, चिनेकै मान्छे रहेछ (हेर्नुहोस भिडियो)(समचारको भिडियो अन्तमा राखिएको छ,।

पूरा हेर्नुहोस) स्पाइनल मस्कुलर एट्रोफी नामक रोगसँग लडिरहेकी नाबालिका सियोना श्रेष्ठलाई संसार भरी बाट आर्थिक संकलन हुने प्रक्रिया जारी छ ।

थोपा थोपा मिलेर नदी र नदी नदी मिलेर समुन्द्र बने झैं सबैको प्यारी सियोनाको उपचारका लागि संसार बाट सहयोगमा अहिले सम्म १६ करोड ।

नेपाली रकम भन्दा धेरै संकलन भएको सियोना को आमाले जानकारी गराउनु भएको छ ।सामाजिक संजाल मा लाइव गर्दै उहाले आफ्नो छोरी लाइ बचाउन आग्रह गर्नु ।

भएको छ ।सियोना को पुरै उपचार को लागी २५ करोड नेपाली रुपया को खर्च लाग्ने जानकारी गराउनु भएको छ ।dainik sangalo

Leave a Reply

Your email address will not be published. Required fields are marked *