साह्रै दु`खद खबर : २१ दिनदेखि श्रीमती अस्पतालको शैय्यामा, कुरु`वा पतिको आज मृ’त्यु

धनगढी: गत फागुन १५ गते श्रीमतीको उपचारका लागि दार्चुलाको लेकम गाउँपालिका–२ का भानदेव भट्ट धनगढी आए। हात फ्या`क्चर भएकी श्रीमतीको उपचारका लागि उनी सेती प्रादेशिक अस्पताल पुगे। ४० वर्षीया श्रीमती अनिता भट्टलाई भर्ना गराएपछि उनी ढुक्क बने।

तर केही दिनको उपचारपछि श्रीमती सकुशल हुन्छिन् भन्ने ठानेका ४८ वर्षीय भानदेव श्रीमतीसहित आफ्नो गाउँ फर्किन नसक्ने भएका छन्। श्रीमतीको उपचार गराउन आएका उनी आफै मृ’त्यु शै`य्यामा सुतिसके।(फाइल तस्बीर) **** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला***** स्रोत ebirght Nepal

अब फेरि ब’ न्दुक उठ्छ : मोहन वैद्य (भिडियो सहित)काठमाडौं, १ चैत । नेपाल कम्युनिष्ट पार्टी (क्रा’न्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले नेपालमा शान्तिको सम्भावना नरहेको बताएका छन् ।

आइतबार नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध जनवर्गीय संगठन तथा मोर्चाहरूले काठमाडौंको शान्तिबाटिकामा आयोजना गरेको वि’रोधसभालाई सम्बोधन गर्दै महासचिव वैद्यले नेपालमा क्रा’न्ति पूरा नभएकाले शान्तिको सम्भावना नरहेको बताएका हुन् ।

क्रा’न्ति गरेपछि मात्रै शान्ति आउने भन्दै उनले नेपालमा ब’न्दुक उठ्ने चे’ता’वनी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयअघि सबै पार्टीहरू संसदवादी मुलधारमा आएको अभिव्यक्ति दिएकोप्रति टिप्पणी गर्दै महासचिव वैद्यले क्रा’न्तिकारीहरू संसदवादी मुलधारमा नभएको र आफूहरूले वर्तमान व्यवस्था नमान्ने पनि बताए

‘प्रधानमन्त्रीले सबै संसदवादी मुलधारमा आए भनेर झुठ बोल्नु भयो । हामी यो व्यवस्थालाई मान्दैनौँ । त्यसैले संसदीय मुलधारमा जाने कुरा आउँदैन । अब फेरि क्रा’न्ति गर्नुपर्छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *