ओलीले देशलाई कम्बोडियाजस्तो बनाउने भए : गगन थापा

कांग्रेस नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई कम्बोडिया जस्तो बनाउन थालेको आरोप लगाएका छन् । शनिबार वीरेन्द्रनगरमा आयोजित नेपाल राष्ट्रिय मगर संघको कर्णाली प्रदेशस्तरीय भेलामा उनले ओलीले संविधानजस्तै देशलाई पनि धुजाधुजा बनाउन लागेको बताए ।

‘निर्वाचन आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रधानमन्त्रीको आयोग हो,’ उनले भने, ‘दुवै आयोग दायाँ र बायाँ खल्तीमा चेपेका ओलीको दुवै खल्तीमा भ्वाङ परिसक्यो ।’ ओलीकरणबाट देशलाई कांग्रेसले मात्र बचाउन सक्ने उनको भनाइ थियो ।

दुई पाइलटले चलाएको जेट विमान दुर्घटना हुँदा कोही सिंहदरबारमा त कोही सडकमा पछारिएको उनको भनाइ छ । नेकपाका नेताहरुको पदलोलुपताको कारण देश नै दुर्घटनामा पर्न लागेको उनले खतरा औंल्याए ।

सीसीए¥मसीद्वारा नेपाल-भारत या~तायात सञ्चा~लन गर्न सिफारिस

कोभिड १९ संकट व्यव~स्थापन केन्द्र(सीसीएमसी)ले नेपाल-भारत यातायात सञ्चा¥लन गर्न मन्त्रिपरिषद्लाई सि¥फारिस गरेको छ ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सीसीएमसीको बैठकले नेपाल र भारतबीचको याता¥यात सञ्चालन गर्नको निम्ति मन्त्रि¥परिषद्लाई सिफा`रिस गर्ने निर्णय गरेको हो ।

नेपाल भारत याता¥यताका १३ वटा रुट`बाट पूर्ववत् रुपमा यातायात सञ्चा`लनको निम्ति मन्त्रिप~रिषद्लाई सिफारिस गरिएको सीसीए¥मसीका सचिव खगराज बरा¥लले बताए । यात्रुहरुले पूर्ण रुपमा स्वास्थ्य मापदण्ड प्र`योग गर्नुपर्ने तथा ७२ घण्टा अगा`डीको पीसीआर रिपोर्ट नेगेटिभ आएका हुनुपर्ने उनको भनाइ छ ।

त्यसैगरी बैठ¥कले नेपाल भारत सिमा¥नामा नेपालतर्फ भन्सार तिरेर सञ्चालन हुने भारतीय नम्बर प्लेटका यातायातका साधन पनि चलाउन दिने सिफारिस ग¥रेको छ । गत चैत्र ११ गतेदेखि नेपा¥लका कोभिड १९ संक्रमणका कारण लक`डाउन गरि~एपछि नेपाल भारत यातायात हालसम्म ठप्प रहेको छ ।

याता~यातका साधन ठप्प भएपनि सिमानाबाट हजा¥रौंको संख्यामा दैनिक रुपमा आव¥तजावत भइरहेको सन्द`र्भमा यातायातका साधन पनि चलाउनको लागि पहल गरिएको सीसीए`मसीका सचिव खगराज बरालले बताए । कान्तिपुर डेलि

Leave a Reply

Your email address will not be published. Required fields are marked *