मेरो जिन्दगि बर्बाद भयो मेरो श्रीमानको १० जना श्रीमती रहेछ …… !! (भिडियो सहित )

भिडियो अन्तिममा राखिएको छ ।पुरा पढ्नुहोस

यो पनि पढ्नुहोला काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले साइबर सुरक्षासँग सम्बन्धित अध्ययन-अनुसन्धानका लागि ल्याब स्थापना गर्ने ।

भएको छ । त्यसका लागि नेपाल दूरसञ्चार प्राधिकरणले बुधबार अन्तर्राष्ट्रिय रुपमा आशय पत्र माग गरेको हो । साइबर सुरक्षासँग सम्ब`न्धित विज्ञ नेपालको परिवेशमा एकदमै कम भएकाले भोलिका दिनमा ।

यो क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गर्ने याेजना प्राधिकरण को छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनमा प्राधिकरणले यो परियोजना अघि बढाएको हो ।प्राधिकरणका निर्देशक सुरेन्द्र`लाल हाडाका अनुसार ।

यो परियोजनाकाे उद्देश्य नेपालको हकमा साइबर सुरक्षा सम्बन्धी तालिम दिने ल्याब खोल्नु रहेकाे छ । जहाँबाट साइबर सुरक्षासँग सम्बन्धी घटनाको अध्ययनका साथै प्राधिकरणसँगै अन्य सरकारी संस्था लगा~यतका निका,€यका प्रतिनिधिलाई आवश्यक तालिन दिन सकिन्छ ।

त्यसैका लागि प्राधिकरणले अहिले पहिलो चरणमा अन्तर्राष्ट्रिय रुपमा आशय पत्र माग गरेको हो’, निर्देशक हाडाले भने, ‘नेपाल मा प्राधिरणले अघि बढा~एको योजनाअनुसार आवश्यक पूर्वाधार, म्यानपावर सहितका संस्था नभएकाले अन्तर्राष्ट्रियरु पमा आशय पत्र माग गरिएको छ ।

’यसमा आएको आवेदनका आधारमा प्राधिकरणले आवेदनका अध्ययन गरी कम्पनी शर्ट लिस्ट गर्नेछ । भने, उक्त शर्ट लिस्टमा परेका कम्पनीहरुसँग आरए~फपी जारी गरेर उनीहरुसँग आर्थिक र प्रावि~धिक पस्ताव माग गरिने हाडा बताउँछन् ।

उनका अनुसार त्यसरी आएको आर्थिक र प्राविधिक प्रस्तावको अध्ययनपछि प्राधिकरणले कुनै एक कम्पनीलाई यसको जिम्मा दिनेछ । उक्त कम्पनीले प्राधिकरणले चाबहिलमा रहेको आफ्नो भवनमा ठाउँ उपलब्ध गराउने छ ।

जहाँ छनोट भएको कम्पनीले ल्याब स्थापना गर्ने, सफ्टवेयर इन्स्टल गर्ने, उनीहरुको म्यानपावर राखी तालिम दिने लगायतका काम गर्ने प्राबिधिकरणले माग गरेको आशय पत्र अनुसार उक्त कम्पनीले ।

म्यानपावरको रुपमा एकजना प्राेजेक्ट म्यानेजर, एसिस्टेन्ट प्राेजेक्ट म्यानेजर, सिस्टम डिजाइनर ४ जना, नेटवर्क इन्जिनियर ४ जना, सफ्टवेयर डेभलपर १ जना र तालिम दिन विज्ञसहितको टिम तयार पार्नुपर्ने छ ।the CN nepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *