३ जना सवार मोटरसाइकल दु’र्घट’ना : दुईको मृ’त्यु, एक जना घाइ’ते, Live भिडियो हेर्नुस

सप्तरी, ८ माघ । सप्तरीको खडक नगरपालिकास्थित हुलाकी सडकमा गए राति मोटरसाइकल दु,र्घटनामा परी दुई जनाको मृ,त्यु भएको छ भने एक जना घा,इते भएका छन् ।मृ,त्यु हुनेमा खडक नगरपालिका–११ निवासी २१ वर्षीय मोटरसाइकल चालक सिवेन्द्र साह र पछाडि सवार २५ वर्षीय अरविन्द यादव रहेको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिनुभयो ।त्यस्तै मोटरसाइकलकै पछाडि सवार २५ वर्षीय सुनिल चौधरी घाइ,ते भएका छन् । घा,इते चौधरीलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भ,र्ना गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

।गायिका सुनिता बुढा र खेम सेंचुरिको आवाजमा मार्मिक लोक गित माइली सार्बजनिक ( भिडियो )
***पूरा भिडियो हेर्न तलको लिंक मा क्लिक गर्नुहोस्***

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

उत्कृष्ट सिर्जनाहरु सार्वजनिक गर्दै आइरहेको शुभारम्भ डिजिटलले भर्खर मात्र नयाँ गीत माईली सार्वजनिक गरेको छ ।

खेम सेञ्चुरी र सुनिता बुढाको आवाज रहेको सो गीतमा नेत्र अर्यालले शब्द सिर्जना गरेका छन भने गायक सेञ्चुरीकै लय सिर्जना रहेको छ । गीतको अडियो र भिडियो निकै उत्कृष्ट र दमदार रहेको छ । माया प्रेमलाई विषय बनाई तयार पारिएको सो गीत विनोद बाजुरालीले संगीत संयोजन गरेका छन ।

निता ढुङ्गाना र विपेश घिमिरे साथै सुरविर पण्डित समेतको अभिनय रहेको गीतलाई सुनिल क्षेत्रीले दमदार निर्देशन गरेका छन ।

भाईरल चेली लक्ष्मी खड्का र भाग्य न्यौपानेको पहिलो गित (हेर्नुहोला भिडियो)भाग्य न्यौपाने अहिले यो व्यक्तिगत नाम भन्दा पनि संस्थागत नाम नै भैसकेको छ ।उहालाई नचिन्ने नदेख्ने नबुझ्ने सायदै कोहि होलान् ।एकदमै सहनसिल,मिजासिला ,मेधावि स्वभावका अनि नयानया प्रतिभा तपाईं हाम्रो समक्ष सबैभन्दा पहिले सार्वजनिक गर्ने एक विशिष्ट पत्रकार एवम् समाजसेविको रुपमा स्थापित नाम हो भाग्य न्यौपाने।

गायक शक्ति गोदार र गायिका लक्ष्मि खड्का जस्ले स्वर दिएको मिउजिक भिडियोमा भाग्य न्यौपानेले मुख्य अतिथि कलाकारको रुपमा आफुलाई प्रस्तुत गरेका छन् ।नाच्न भने त्यति नचाहाने भाग्य न्यौपाने आफुले जसोतसो नाचेको जिकिर गरेका थिए।अनुभवले नै मान्छेलाई सिकाउने समेत भाग्य न्यौपानेको भनाइ थियो ।

लक्ष्मि खड्काको भने यो दोस्रो गीति कोशेलि हो। भाग्य न्यौपाने तिनै व्यक्ति हुन् जस्ले लक्ष्मि खड्कालाई पहिलोपटक तात्तातो खबर लिएर आएका थिए ।अहिले उनै बहिनिको गित उपर आफुले काम गर्न पाउनु सौभाग्य एवम् एकदमै खुसि साथै गर्व लागेको समेत भाग्यले बताएका थिए ।शक्ति जो गायक हुन् उनी पनि भाग्य न्यौपानेको पुरानो साथि भएको समेत भाग्यले खुलाए ।

आज त्यहि मिउजिक भिडियो सार्वजनिक भएको छ `ढुङ्गो तालमा खस्यो´ नामक उक्त गितले अहिले एकदमै राम्रो प्रतिक्रिया पाइरहेको छ ।प्रस्तुत छ सोही म्युजिक भिडियो सामाग्री :

Leave a Reply

Your email address will not be published. Required fields are marked *