आउनुस सँगै काम गरौ भन्दै लामो समय पछि रवि लामिछाने आफै डाईरेक्टर बनेको टेलिभिजन ग्यालेक्सी बाट लाईभ( भिडीयोसहित)

“काठमाडौं । चर्चित संचा’रकर्मी तथा ग्यालेक्सी फ़ोर के टेलीविजनका एमडी रवि लामीछानेले आज युट्युव बाट परीक्षण लाईभ गरेका छन् ।नेपा’लको प’हिलो फ़ोर के टेलिविज़न सुरुआत संग नागरिकका उत्साह थपि’दिएको छ ।

न्युज २४ बाट प्रसारित कार्यक्रम सिधा कुरा ज’नता संग बाट रवि लामीछाने टिमले नागरिकको पक्षमा हेडला इन बनाउदै नेपाली पत्रकारिता जगतमा एक एतिहासिक काम गरेर आफ्नो छुट्टै छाप राख्न सफल भएका हुन् ।

“आजको परीक्षण लाईभ धेरैले हेरेका छन् भने उक्त कार्यक्रमबाट लामीछानेले सवैलाई मिलेर काम गर्नु’पर्ने बताउदै टे’लीभिजनमा काम गर्ने इच्छुकलाई आ’फ्ना प्रतिभा देखा’उन पनि अ’पि ल गर्नु भएको छ ।आजको परीक्षण कार्यक्रम बाट विशेष जानकारी दिदै रवि लामी छाने ले भन्नुभयो- ‘आउनुहोस् ,सँगै काम गरौ।

’सञ्चार कर्मी रबी लामीछाने सहित उहाँका टिमलाई मन पराउने दर्शक स्रोता धेरै भएको पाईएको छ । “संभवत: जनताको चासो,गुनासो र प्रश्न सहितको आवाज बुलन्द गर्दै आएको हुँनाले सबैले मन पराएको अनुमान गर्न सकिन्छ ।

लामो समयबाट सञ्चार क्षेत्रमा अनुभव भएका लामीछाने भन्नुहुन्छ,”तत्काल राजनिती भन्दा सञ्चार क्षेत्र बाट केही गर्ने जमर्कोमा छौं ।”

“आज गरिएको लाईभ परिक्ष’णमा लामी’छानेले दर्शक स्रोताले सोधेका धेरै प्रश्नहरुको उत्तर दिने प्रया’स गर्नुभए को छ । उहाँको अनुसार,”अब चाँडै नै सबै दर्शक स्रोताले विभिन्न कार्यक्रम साथ ग्यालेक्सी टेलीभिजन हेर्न पाईनेछ ।

यो पनि पढ्नुस,,नेपालमा आमा-आमा बिहे गर्ने पहिलो जोडि, अभियानता शरिन बिहेपछि पहिलोपटक मिडिया मा, बिगत सम्झेर झर्यो आँसु (भिडियो सहित)

“एक महिला शरिन ख्युव्वा तामाङले अर्की एक जना महिलासँग नै विवाह गरेकी छन् । शरिनले एक छोरीकी आमा देवी कार्कीसँग हिजो शनिबार विवाह ब’न्धनमा बा’धिएकी हुन् । सामाजिक सञ्जालमा समाजसेवीको छबि बनाएकी शरिनले आफूजस्तै महिलासँग बिहे गरेको खबरले उनका फ्यानहरु च’कित भएका छन् ,

“भने फेसबुकमा व्यापक चर्चा, प’रिचर्चा चलिर हेको छ।शरिनसँग निकट रहेकी जुनु पुनले शरिन र देवीले बिहे गरेको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेकी छन् ।शरिनको एक छोरा र एक छोरी छन् भने देवी को एक छोरी छन् ।तर, दुवै जनाको श्रीमानसँग पहिल्यै डि भोर्स भइसकेको जुनु पुनले बताइन् ।

“शरिन र देवीको बिहेमा जुनु पुनलाई पनि बोलाइएको थियो ।‘मलाई पनि बो’लाइएको थियो, म त र’क्सी लगेर जानुपर्ने थियो,’ जुनुले भनिन्, ‘तर सन्चो नभएर जान सकिनँ ।

“धरान माइती भएकी शरिन इजराइलमा बस्दै आएकी थिइन् । उनले बेलाबेला सामाजिक विषयमा फेसबुक लाइभमा आएर आफ्नाे भनाइ राख्ने गरेकी थिइन् भने स’मस्यामा परेकाहरुलाई आर्थिक सहयोज जुटाउने काम समेत गर्दै आएकी थिइन् ।

“जुनु पुनका अनुसार उनी एक वर्षदेखि नेपाल आएर काठमाडौंमा बस्न थालेकी हुन् । उनको छोरी जर्मनीमा छिन् भने छोरा आफूसँगै छन् । देवीकी छोरी पनि उनीसँगै छिन् ।स म लिं गी बिहेलाई देवीकी आमा-बाबाले सहर्ष स्वीकार गरेका छन् ।

“उनका आमा-बाबाले खुसीसाथ बिहेको आशिर्वाद दिएको जुनु पुनको भनाइ छ । स्रोत ताजा खबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *