भाग्य न्यौपाने अहिले यो व्यक्ति`गत नाम भन्दा पनि संस्था`गत नाम नै भैसकेको छ ।उहालाई नचिन्ने नदेख्ने नबुझ्ने सायदै कोहि होलान् ।एकदमै सहनसिल,मिजा`सिला ,मेधावि स्वभावका अनि नयानया प्रतिभा तपाईं हाम्रो समक्ष सबै`भन्दा पहिले सार्वजनिक गर्ने एक विशिष्ट पत्रकार एवम् समा`जसेविको रुपमा स्थापित नाम हो भाग्य न्यौपाने।
गायक शक्ति गोदार र गायिका लक्ष्मि खड्का जस्ले स्वर दिएको मिउजिक भिडि`योमा भाग्य न्यौपा`नेले मुख्य अतिथि कलाका`रको रुपमा आफु`लाई प्रस्तुत गरेका छन् ।नाच्न भने त्यति नचाहाने भाग्य न्यौपाने आज भने नाचेका छन् ।अनुभवले नै मान्छेलाई सिकाउने समेत भाग्य न्यौपा`नेको भनाइ थियो ।
लक्ष्मि खड्का`को भने यो दोस्रो गीति कोशेलि हो। भाग्य न्यौपाने तिनै व्यक्ति हुन् जस्ले लक्ष्मि खड्का`लाई पहिलोपटक तात्तातो खबर लिएर आएका थिए ।अहिले उनै ब`हिनिको गित उपर आफुले काम गर्न पाउनु सौ`भाग्य एवम् एकदमै खु`सि साथै गर्व लागेको समेत भाग्यले बताए ।शक्ति जो गायक हुन् उनी पनि भाग्य न्यौपानेको पुरानो साथि भएको समेत भाग्य`ले खुलाए ।
यो पनि पढ्नुहोस्
एकदमै सुन्दरी, लजालु, मीठा स्वरकि धनी राउटे समुदायकि यी युवती ( भि`डियो सहित)एकदमै सुन्दरि उतिकै सहनशील अनि मेधावि बोलाईमा स्पष्ट वक्ता अनि उस्तै सुरि`लो स्वर ।यी हुन राउटे समुदा`यकि सम्झ`ना साहि ।झलक्क हेर्दा सायदै कसैले राउटे भनेर आकलन गर्दो हो ।
हाल सुर्खेतमा बस्दै आएको र दाङ तर्फ लाग्दैगर्दा बाटोमा भेटेपछि उनिसग लिइएको अन्तर्बाता आजको यश शृङ्ख~लामा पेश गर्दैछौ ।राउटेहरु अरु समुदा`यसग बिवाह गर्दैनन् त्यहि प्रश्न सम्झनालाई सोध्दा हो आफु अन्यत्र समुदायसग बिवाह नगर्ने र राउटे सगनै गर्ने बताइन,एक ठट्यौलि प्रश्न जो थियो ।
सायदै तपाईं हामिले यस्ति सुन्दरि राउटे कहिले देखेका नै थियौ ।हेर्दै दाग लाग्लिन जस्ति धप<क्क बलेकि उस्तै सजिएकि अनि मीठो स्वर भएकि यिनी नै पहिलि हुनुपर्छ जो राउटे नै होलिन् भन्न पनि असहज जस्तै हैन अर्कै समुदायको जस्तो देखिने एकदमै राम्रि ।राउटे समुदायकै सान हुन सम्झना।
अब बाकी भिडियोमा: