आफ्नी आमाको नि’धन भएको वर्ष दिनमा ज्ञानेन्द्र शाहीले लेखे स्व. आमालाई मा’र्मिक पत्र…..

भ्रष्टाचार बिरोधी अभियन्ता ज्ञानेन्द्र शाहिकी ममतामयी आमाको निधन भएको शनिबार १ वर्ष बितिसकेको छ । यो कुरा उनले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराएका छन। ज्ञानेन्द्रले फेसबुक मार्फत आज एउटा स्टाटस पोस्ट गर्दै आमालाइ सम्झिरहेको लेखेका छन। मन भुलाउने बाटो केही नभएपछी आफुसङ्ग भएको एउटा तस्बिर नै सामाजिक सन्जालमा राखेको उनले जानकारी दिएका छन। ज्ञानेद्र शाहिले स्व. आमालाइ लेखेको पत्र जस्ताको तेस्तै:

सम्जनामा मेरि आमाको म सङ यहि मात्र फोटो छ।
पर्खी बस्नु म पनि चाडै आउछु आमा मेरो जीवन सारै छोटो छ
….आज बर्सौ भो हजुर ले छोडेर गएको हरेक पल पलपलमा हजुर को याद आउँछ म कता जाउ र कहाँ जाउ ..हजुर लाई कसरी सुनाउ मेरो मनको पिडा अनि सम्जना अनि हजुर को माया लाग्यो। यहि सामाजिक संजालमा लेखेपछी पनि हजुर को मा पुग्छ कि जस्तो लाग्यो सबै कुरा बिर्सिएर लेखे!माफ पाउ । कुन स्रोत र माध्यम होला हजुर कहाँ मेरो कुरा सुनाउने यहि खोजिरहे छु ।। हजुर सम्झिदा आँखा भरी आँसु हुन्छन मुटु भारी भएर छाति पोल्छछ

नेपाली खाना विश्वभर चिनाएकोमा सन्तोष साहलाई बेलायती राजदूतले पनि दिईन बधाई !‌

काठमाडौं : नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले सेफ सन्तोष साहसँग भेटवार्ता गरेकी छन् । राजदूत पोलिटले सन्तोषलाई बेलायत लगायत विश्वभर नेपाली खाना चिनाउन लागि परेको भन्दै बधाई दिएकी हुन् ।

साह ‘बिबिसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ को उपविजेता हुन्‌। उनले विश्व मञ्चमा नेपाल र नेपाली खाना चिनाउन सफल भएका थिए। सिराहाको क’र्जन्हामा जन्मेका साह गत २० वर्षदेखि सेफका रुपमा कार्यरत छन्। उनी १० वर्षदेखि बेलायतमै काम गरिरहेका छन्। सन्तोष आफ्नो संघर्षलाई उनी शक्ति मान्छन्।

म कुन पृष्ठ’भूमिबाट आएको हुँ, त्यो मलाई थाहा हुनुपर्छ। किनकि अहिलेसम्म पनि त्यो अवस्था छ। जो यो अवस्थामा छन्, उनीहरुलाई ‘ दिनुपर्छ,’ उनी भन्छन्, ‘मलाई सबै स्मरण छ। भारतमा मैले क्याटरिङ म्यानेजमेन्ट, अंग्रेजी अनि कम्प्युटर सिकेँ, सिक्ने क्रम अझै जारी छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *