ज्ञानेन्द्र शाहिकी आमाको असामयिक नि’ध`न: ज्ञानेन्द्रले लेखे मनछुने पत्र … Share गरेर पूरा पढ्नुस…

भ्रष्टाचार बिरोधी अभियन्ता ज्ञानेन्द्र शाहिकी ममतामयी आमाको निधन भएको बर्षौँ बितिसकेको शाहिले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराएका छन। ज्ञानेन्द्रले फेसबुक मार्फत आज एउटा स्टाटस पोस्ट गर्दै आमालाइ सम्झिरहेको लेखेका छन। मन भुलाउने बाटो केही नभएपछी आफुसङ्ग भएको एउटा तस्बिर नै सामाजिक सन्जालमा राखेको उनले जानकारी दिएका छन। ज्ञानेद्र शाहिले स्व. आमालाइ लेखेको पत्र जस्ताको तेस्तै:

सम्जनामा मेरि आमाको म सङ यहि मात्र फोटो छ।
पर्खी बस्नु म पनि चाडै आउछु आमा मेरो जीवन सारै छोटो छ ….आज बर्सौ भो हजुर ले छोडेर गएको हरेक पल पलपलमा हजुर को याद आउँछ म कता जाउ र कहाँ जाउ ..हजुर लाई कसरी सुनाउ मेरो मनको पिडा अनि सम्जना अनि हजुर को माया लाग्यो। यहि सामाजिक संजालमा लेखेपछी पनि हजुर को मा पुग्छ कि जस्तो लाग्यो सबै कुरा बिर्सिएर लेखे!माफ पाउ । कुन स्रोत र माध्यम होला हजुर कहाँ मेरो कुरा सुनाउने यहि खोजिरहे छु ।। हजुर सम्झिदा आँखा भरी आँसु हुन्छन मुटु भारी भएर आउँछ छाती पोल्छ

यो पनि : यि बिधी अपनाएर सूर्यदेवको पूजा गरे परिवारमा मिल्छ शान्ति, आर्जन गर्न सकिन्छ मनग्य धन सम्पत्ती

हिन्दू धर्मअनुसार आइतबार सूर्यदेवको बार मानिन्छ । सूर्यदेवबाट प्रकाश, आरोग्य, प्रतिष्ठा प्राप्त हुने छ भने दुष्टहरुको निवारण हुनेछ । नवग्रह शान्ति विधानमा मात्र सूर्योपासनाबाट सबै ग्रहको शान्ति मिल्ने उल्लेख छ । किन भने सूर्यदेवलाई नौ ग्रहको मुख्य ग्रह अर्थात राजा मानिन्छ ।

तपाईंले जीवनमा कुनै तनाव झेलिरहनु भएको छ भने सूर्यदेवलाई प्रसन्न पारेर आफ्नो सबै तनाव निवारण गर्न सक्नु हुनेछ । सूर्यदेवको कृपाबाट व्यक्तिलाई समाजमा मानसम्मान प्राप्त हुनेछ । साथै, नोकरी तथा भाग्य सम्बन्धी समस्या सूर्यको पूजाबाट टाढा हुनेछ ।
हरेक दिन बिहान सूर्यलाई नमस्कार गरेमा बल, बुद्धि, विद्या, वैभव, तेज, ओज, पराक्रम तथा दिव्यता प्राप्त हुनेछ । आइतबारको दिन व्रतालुहरुले एक छाक मात्र खाना खानुपर्दछ । साथै खानामा नुनतेल मिसाउनु हुँदैन । व्रत बस्नेहरुले रातो वस्त्र लगाउँदा सूर्यदेव प्रसन्न हुन्छन् भने पूजा गर्दा रातो रङ्गको फूल चढाउनुपर्छ ।

यी हुन नेपालसंग साइनो जोडिएका आधा दर्जन भारतीय चर्चित कलाकारहरु, जसले भारतमा स्टार नै बनेर राम्रो चर्चा पाइरहेका छन्, खुशी हुँदै नेपाल र नेपालीबारे यसो भन्छन्, सबै नेपाल आइसकेका छन् र यसकारण फेरी पनि आउन चाहान्छन्

नेपालसंग साइनो रहेका भारतीय चर्चित कलाकारहरु हेर्नुहोस ! बलियुड कलाकार हरु जुन भारत का भएता पनि नेपालसंग साइनो रहेका कलाकार हरु को बारेमा चर्चा गर्दै छौ ! नेपालीहरु लाई भारतीय कलाकार अर्थात बलियुड का कलाकार हरु धेरै नै मन पर्दछ बलियुड कलाकार हरुका नेपाल मा पनि धेरै फ्यान हरु रहेका छन् !

त्यति मात्र हैन केहि बलियुड कलाकार को नेपाल संग साइनो समेत गासिएको छ त्यसैले पनि नेपालीहरु लाई बलियुड भनेपछि जान्ने इच्या रहन्छ ! केहि भारतीय बलियुड कलाकार हरु जसको नेपाल संग पारस्परिक सम्बन्ध रहेको छ ! ति कलाकार हरु हुन् गोबिन्दा अहुजा,माला सिन्हा,भारती सिंह,श्रृति झा ,अहमद खान आउनुहोस चर्चा गरौ कसरि साइनो रह्यो यी कलाकारहरु संग !

यो पनि पढ्नुहोस् :फेरि एक महिना पछि स्मिताले छो`डिन लाहुरे राहुल दाइलाई तुरुन्तै हेर्नुहोस भर्खरै 1 महिना पछि स्मिताले छोडिन काँहा गइन लाहुरे राहुल दाइलाई फेरि यसरी पहिलो पटक, भिडियो सहित, भिडियो हेर्नका लागि तलको यो समाचारको अन्त्यमा राखिएको छ हेर्नुहोला साथै यो समाचार पनि पढ्नुहोला, विद्याकी धनी देखि लिएर, धनको अर्को नाम “लक्ष्मी” यी सबै नारी हुन् ।

आफ्नो सन्तानको मायाको र न्या`यको लागशंकरको जस्तो बि`ध्वंशक क्रो`धलाई साम्य पारेर न्या`य दिलाउने महान माता पार्वती पनि नारी नै थिइन्। सारा देवलोक थ`र्कमान बनाउने मैसासुरलाई विना`स गर्ने काली पनि नारी नै थिइन्। इतिहासमा र शास्त्रमा हेर्ने हो भने नारी कहिल्यै पनि कम`जोर देखिदैनन् । कृष्ण र बुद्ध जस्तो दिव्य पुरुषहरुलाई ग`र्भमा धा`रण गर्ने पनि नारी नै त थिइन् नि ! आफ्नो घर त्या`गेर अर्काको घरलाई खुसीले भरीपूर्ण बनाउन सक्ने क्षम`ता पनि नारीमा भेटिन्छ ।

कन्चन र अनिशाको बिहेको फोटो खिच्ने दाईसँग भेटियो यस्तो प्रमाण, गरे खुलासा (भिडियो सहित)

अस्प’तालमा दुई महिना भन्दा बढी उप’चारको लागि अस्प’ताल बसाई पछि अ`स्ता`एका कञ्चनको मंगलवार अन्त्य:ष्टि भएको छ । आइतवार निध:न भएका कञ्चनको श:व उनको श्रीमती भनिएकी युवतीको घरमा लगेर आफन्तले राखेका थिए । अनिशाले कञ्चनको श्रीमती भएर हिन्दु धर्म अनुसार मान्नुपर्ने परम्परा पुरा गर्नुपर्ने मा`ग कञ्चनको परिवारको थियो

सोही माग लिएर उनीहरु यति धेरै दिन देखि अनिशा`को घर अगाडी आन्दो’लन गर्न पुगेका थिए । तर कञ्चनको श`:व धेरै दिन बाहिर राख्दा विग्रन थालेपछि प्रह’रीको रोह’वरमा भएको सहमति अनुसार श:व उठाइएको हो । मंगलवार देवघाटमा कञ्चनको अन्त्य’ष्टि गर्ने सहमति अनुशार अनिशाको घरवाट श:`व उठाइएको हो ।

लामो समयसम्म छोराको उप’चारको लागि अस्पता’लमा बसेकी आमा निध’न पछि एक्लि`एकी छन् ।श्रीमानको सहयोग बिना एक्लै हुर्काएकी छोराको पनि साथ छुटेपछि कञ्च`नको आमा एक्लि`एकी हुन् । उनको बेहा’ल भएको छ । ६६ दिनको लामो बेहो’सी जिन्दगीपछि कञ्चनले आइतबार अन्तिम सा`स फेरे ।

अस्पता’लको आइसि’युमा बोल्न र हेर्न नसक्ने अवस्थाका कञ्चनले बि ष पि ए का थिए । उनले अनिशा कुमा`लसँग प्रेम विावह गरेका थिए तर लगत्तै माइती पक्षको फरक ब्यव’हा`रपछि उनले यस्तो क`दम उठाएका थिए ।

एमसीसी राष्ट्रिय हितमा छ, पारित गर्छौ – नेतृ झाँक्री (भिडियोसहित)काठमाडौँ, १३ फागुन ।

विवादित अभिव्यक्ति दिई चर्चामा आउन रमाउने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नेतृ रामकुमारी झाँक्रीले अमेरिकन सहयोग एमसीसी ठिक भएको बताउनुभएको छ । नेतृ झाँक्रीले विगतका सरकारले गर्दा अमेरिकी सरकारको मिल्लेन्नियम च्या`लेञ्‍ज कर्पोरेसन (एमसी`सी) बेठिक रहेको र अब आफ्नो गुटको सरकार बनेमा उक्त सहयोग एमसीसी ठिक भएकाले पास गर्ने बताउनुभयो ।

अब संसद चलेपछि एमसीसी सदनका जिम्मा भएकाले त्यसलाई पारितगर्ने बताउनुभयो संसदीय दलले एमसी`सीको बारेमा आधिकारीक धारणा बनाउने र ह्वीप जारी गर्ने भएकाले एमसीसी पास गर्नुपर्नेमा उहाँको जोड रहेको थियो । एमसीसी मा भएको केही महत्वपूर्ण विवादीत कुराहरुमा एमसी`सीको कर नलाग्ने, लेखा परीक्ष`ण अमेरिकाले मात्रै गर्ने, एमसीसीको नेपाल परियोजनाका प्रतिनिधि मात्र

एमसीसी को बौद्धिक सम्पत्ति अमेरिकाले मात्रै लिने, एमसीसीले मात्र निलम्बन र पुनर्बहालीको व्यवस्था, संसदीय अनुमोदन- नेपालको कानुनभन्दा एमसीसी लागु हुने, एमसीसीमा भारतको ुस्पेसु, एमसीसीका प्रतिनिधिलाई नेपालमा मुद्दा नलाग्ने लगायत का विवादीत कुराहरु रहेका छन् ।

काठमाडौँ, १३ फागुन । नेकपाको दाहाल–नेपाल पक्षले आफ्ना सांसदलाई बिहीबारदेखि राजधानी नछाड्न निर्देशन दियो। तर, प्रधानमन्त्री परि`वर्तन र नयाँ सरकार गठन प्रक्रियामा कसरी अघि बढ्ने भन्ने स्पष्ट मार्गचित्र बताउन सकेन।प्रधानमन्त्रीले राजीनामा नदिएको, पार्टीको आधिकारिकता विवाद निर्वाचन आयोगले नटुंग्याएका कारण दाहाल–नेपाल पक्ष अलमलमा देखिन्छ।

यस्तोमा नेकपाका दुवै पक्षबीचको द्वन्द्व वा सहमतिले नयाँ सरकार गठन र परिवर्तनको संसदीय प्रक्रिया अघि बढ्नेछ। प्रधानमन्त्रीले राजीनामा दिए सहज र अविश्वास प्रस्तावको सामना गर्न तयार भए अर्को प्रक्रियाअनुसार सरकार परिवर्तन र गठन प्रक्रिया प्रतिनिधिसभामा सुरु हुनेछ। सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गर्दै १३ दिनभित्र अधिवेशन बोलाउन भनेको छ।

‘प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधिसभामा प्रतिनिधि त्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछ’, संविधानको धारा ७६ (२) मा छ। यो खबर आजको अन्नपूर्ण पाेस्ट दैनिकमा छ ।

पूर्वी चितवनका कञ्चन तिमल्सिना र अनिशा कुमालको प्रेम प्रसं`गले २ महिना यता ठूलो च`र्चा पायो । काठमाडौँमा वि`वाह गरेर चितवन ग`एपछि अनिशा आफ्नै घर फर्किइन् । त्यस पछि विग्रि’एको सम्बन्धले कञ्चनको इह:लिला नै समाप्त गरिदियो ।

अहिले कन्चन को मृ’त्यु भैस`केपछी अनिशा र कन्चंको बिहेको फोटो खिच्ने घर नजिकैको दाईले गरे यस्तो खुलासा, सबैले भन्छन कि कन्चनले भगाएर ल्याएको हो तर होइन अनिसको आमा बाबुले आफुले रोजेको केटा संग बिहे गर्न लाग्दा अनि`साकै कारण कन्चनले अनिशालाई भगाए`र लगेको हो भन्ने समेत दा`बी गरेका छन् । अरु उनले के – के भने ? भिडियो हेर्नु’होस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *